News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

मोरङको रंगेली-कानेपोखरी सडकको काम सम्पन्नपछि रकम भुक्तानी गर्ने सहमति

रबिन्द्र बराल/मोरङ – भारत सरकारको अनुदानमा हुलाकी मार्ग अन्तर्गत मोरङको कानेपोखरी-रंगेली सडक खण्डको बाँकी रहेको काम हुने भएको छ। सडक ठेक्का पाएको ठेकेदार कम्पनीले ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी कानेपोखरीमा अनावरण गरेका सडकको काम...बाँकी

गङ्गाजमुना गाउँपालिकाबाट व्यापारीसँग रकम उठाउँदै गरेका दुई जनालाई पक्राउ

धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिकाका फुलखर्कबाट कर कार्यालयका कर्मचारी हौं भन्दै व्यापारीसँग रकम उठाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम...बाँकी

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एकको मृत्यु एक घाइते

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट कल्लेरी निवासी अन्दाजी ५५ वर्षीय दिलबहादुर गाहा मगरको मृत्यु भएको स्थानीयले जानकारी...बाँकी

चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी

कुबेतमा यसरी मनाईयो २०९औं भानु जयन्ती

कुवेत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले २०९औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतकाे फाहहिलस्थित ए.वान. नेपाली रेस्टुरेन्टमा भव्य रुपमा सम्पन्न भयाे। हिजाे १५ जुलाई शुक्रवारका दिन २०९औं भानु जयन्ती तथा रचना वाचन...बाँकी

करारका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न निर्देशन

पुष्कर खड्का –  रामेछापको लिखु तामाकोसी गाउँपालिकाले करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर...बाँकी

त्रिविमा हुबहु प्रश्नपत्र दोहोरिने नयाँ रोग

काठमाडौं – त्रिविमा बारम्बार प्रश्नपत्र दोहोरिने रोग थपिएको प्राध्यापकहरू बताउँछन्। त्रिविमा प्रश्नपत्र दोहोरिने नयाँ रोग थपिएको बताउछन्। त्यसैले त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ।...बाँकी

दोलखाको कालिञ्चोक गाउँपालिकामा बुलेरो दुर्घटना २ जना घाइते

पुष्कर खड्का रामेछाप – दोलखामा बुलेरो गाडि दुर्घटना भएको छ। बा १९ च ७३० नम्बरको बोलेरो गाडि बिच सडकमै ब्रेक फेल भई दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार आज...बाँकी

कुबेतको फर्वानियामा हिमालयन हाउस रेस्टुरेन्टको दोश्रो शाखाको शुभारम्भ

कुबेत – वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय बिताएका सङ्ग सङ्गै व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवीहरुको लगानीमा हिजो २०२२ जुलाई ११ मा दोश्रो हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ गरेको छ। शुद्ध, सफा र शान्त बाताबरणमा...बाँकी

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।मृत फेला पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलिकोट ढुङ्ग्रे निवासी अर्जुन सार्की रहेको एक स्थानीयले बताएका छन्। स्थानीयले दिएको जानकारी अनुसार...बाँकी