काठमाडौं। तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको...बाँकी
काठमाडौं। ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थालाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएनएफसीवाई बचत तथा मुद्दति निक्षेप...बाँकी
कुवेत सिटी। सुदुरपश्चिमको बैतडी जिल्लामा पर्ने पुर्चौडी नगरपालिका-८ का मृगौला पिडित जनक बहादुर बमलाई कुवेतस्थित “सुदूरपश्चिमेली नेपाली समाज कुवेत”ले आर्थिक सहयोग गरेको छ। उनको दुबै मृगौलामा समस्या उत्पन्न भएपछि घरको आर्थिक अवस्था कमजोर भएका कारण...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको माउन्ट मकालु इग्लीस बोङिग स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा...बाँकी
काठमाडौँ। पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई निलम्बन गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको हो। पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले छानबिन नहुने बेलासम्म निलम्बन गरिएको जानकारी दिए। ‘बोर्ड बैठकले छानबिनको लागि...बाँकी
काठमाडौं। भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ। ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ।...बाँकी
विष्णु शर्मा, दैलेख। पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १७ वर्षपछि हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का सहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सो फैसला...बाँकी
कुवेत सिटी। सृजनशिल युवा समाज नेपाल कुबेतको तेस्रो कार्यकालको अध्यक्षमा पुन: पुष्कर धामी निर्बिरोध रुपमा चयन भएका छन। “स्वदेशदेखि प्रबाससम्म गरौ एकता, समाजिक कार्यमा सामुहिक प्रतिबद्धता” भन्ने मुल नाराका साथ २०१६ स्थापना भएको सृजनशिल युवा...बाँकी
रबिन्द्र बराल, मोरङ। मोरङको रंगेली नगरपालिका-९ स्थित शान्ति चोक नजिकै बर्षाेदेखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेयाबाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन। पहिलो चरणकाे काेराेना भाईरसका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ।...बाँकी