News Portal

गृहपृष्ठ Breaking News, मनोरञ्जन, समाचार, समाज

संखुवासभामा समिक्षा अधिकारीमाथि ढुङ्गा प्रहार

संखुवासभा। गायिका समिक्षा अधिकारीमाथि ढुङ्गा प्रहार भएकाे छ। संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे। उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढुङ्गा प्रहार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे...बाँकी

चाडपर्व सकिएसँगै कामको खोजीमा भारत पस्न थाले युवा

काठमाडौँ। दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन्। मङ्सिर ४ गतेको...बाँकी

माल्टामा इलाम कन्यामकी बिनिता ढुंगेलको निधन

माल्टा। डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन...बाँकी

गौचर गौशालाको४२ ओै साधारणसभा सम्पन्न 

रंगेली -मंगलवार रबिन्द्र बराल रंगेली गौचर गौशालाको ४२ औ साधारणसभा सम्पन्न भएको छ । गोपाष्टमीकाे अवसर पारेर प्रत्येक बर्ष संस्थाले साधारण सभा गर्दे आईरहेकाे छ। २०३७ सालमा स्थापना भएको उक्त गाैशलाले ५२ बिगहा भूमिको संरक्षण...बाँकी

मेयर हर्क साम्पाङको अभियानले जुर्मुएको धरान, निरन्तर श्रमदानमा उत्साहित धराने जनता

धरान। धरानका मेयर हर्कराज राई (साम्पाङ)ले निरन्तर खस्रो टिकाटिप्पणी दिएका कारण सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्। विशेष गरेर फेसबुक पेज मार्फत सूचना प्रवाह गरेर जनपरिचालन गरेका मेयर साम्पाङले पछिल्लो समय यहि कारण उनको लोकप्रियता खस्केको...बाँकी

तनहुका रामलालले बनाए विद्युतबाट चल्ने स्वचालित घन

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय...बाँकी

कर्णाली नदी तर्न अझै पनि डुंगाको भर

परमानन्द पाण्डे, टीकापुर। कर्णाली नदीको दौलतपुरघाटमा पक्की पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुरघाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण...बाँकी

एनआरएनए कुबेतद्वारा आयोजित देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न (फोटो फिचर)

कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा  भव्यरुपमा हिजाे अक्टोबर २६ तारिखमा सम्पन्न भयो। कार्यक्रम शुरुवात तोकिएको समयभन्दा ढिलाे नै...बाँकी

ढाकाटोपीको सन्देशः दाजुभाइको शीर उठाउँछ !

काठमाडौं। तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन्। यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो। झटपट भने हुन्थ्यो, ढाका टोपी। तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो। किनभने...बाँकी

कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

कुवेत सिटी। गत शनिवार अक्टोबर २२ तारिखका दिन कुवेतमा ४३ बर्षिय एक जना नेपाली नागरिकले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने काठमाडौँ भैसीपाटी घरभई कुवेतस्थित कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समयदेखि...बाँकी