News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    हङकङ आएका ३ जना नेपाली कोरोना पुष्टि, फेरी नेपाल वायु सेवा निगम प्रतिबन्ध

    युवा राई/हङकङ – हङकङमा सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवारको प्रेस ब्रिफिङमा हङकङमा नेपालबाट आएका ३ जान र अन्य देशबाट आएका ८ जानमा कोरोनाका बिमारी थपिएको जनाएको छ। त्यस्तै, हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२५२...बाँकी

    मोरङको रंगेलीमा ६६ औं प्रहरी दिवसको अवसरमा बृक्ष रोपन

    रबिन्द्र बराल/मोरङ – नेपाल प्रहरीले ६६ औ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको छ। दिवसको अवसरमा “तपाईको माक्स खोई” भन्ने अभियान अन्तर्गत रंगेलीको मुख्य बजारमा आवत जावत...बाँकी

    आजको राशिफल: वि.सं २०७८ साल असाेज २१ गते बिहीवार, सन् २०२१ अक्टाेबर ७ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ। बलभन्दा बुद्धि लगाउँदा लक्ष्य...बाँकी

    कुवेतमा सरद परियारकाे हृदयघातका कारण निधन

    कुवेत – कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका सरद परियारको ३ अक्टोवर २०२१ आइतबार बिहान ४ बजे कार्यस्थलमै निधन भएको छ। कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए।...बाँकी

    केडब्लु काठमाडौं एयर कार्गो कुवेतका बसन्त पुन सम्पर्क विहीन, सामान अझै पुगेन नेपाल

    कुवेत सिटी। तपाई हाम्रो एक मात्र भरपर्दो र विश्वासिलो कार्गो सेवा कुबेतदेखि नेपालको जुनसुकै जिल्लामा पनि सामान पठाउन सकिने हामीलाई सम्झनुहोस भनेर लेखिएको थियो तर अहिले आएर उल्टो भएछ। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल...बाँकी

    समाजसेवी गीताको पहलमा क्यानसर पिडीत सुब्बालाई मकाउबाट आर्थिक सहयोग

    मकाउ – मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघरमा क्यानसर भएर उपचारमा समस्या भईरहेको सुब्बालाई मकाउमा कार्यरत नेपाली समुदायले आर्थिक सहयोग गरेका रकम आज चुङमा शेर्पा र याङजेन शेर्पाद्वारा...बाँकी

    पूर्वसांसद इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ

    काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ। उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ। ठगी तथा...बाँकी

    विश्वभर फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

    काठमाडौं – सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर हिजो केही समयदेखि डाउन भएको फेसबुकले जनाएको छ। डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समय हिजो यी एप प्रयोग गर्न पाएनन्...बाँकी

    चाडपर्व लक्षित रंगेली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

    रबिन्द्र बराल/मोरङ – चाडपर्व लक्षित सुरक्षा योजनाका लागि नेपाल प्रहरी परिचालन र बसपार्कमा यात्रु सहायता कक्ष रंगेली स्थापना गरिएको छ । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याउनका लागि प्रदेश प्रहरी कार्यालयले १४...बाँकी

    केपिलासगढी गाउँपालिका दिप्सुङ-६ स्थित जसपा वडा समिति गठन

    खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङ स्थित जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । गत आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो । समितिको...बाँकी