News Portal

सत्ताको आडमा दुप्चेश्वरमा अबैध क्रसर संचालन

हिमालीसंचार संवाददाता
३४६ पटक

नुवाकोट – नुवाकोट जिल्ला दुप्चेश्वर गाउँ पालिका वडा नं ५ भ्याङ्गलेमा नदी जन्य पदार्थको अबैध रूपमा उत्खनन गरी  स्थानीय प्रशासन र स्थानीय जन प्रतिनिधिको मिलेमतोमा प्रदेश सभा सदस्य माननीय राधिका तामाङको दिदीको छोरा राज कुमारले म पुलिस हुँ भन्दै स्थानीयलाई डर त्रास र धम्की दिएर अबैध रूपमा क्रसर संचालन गरी रहेका छन्।

गरीवलाई ऐन र धनी र पहुँचवालालाई चैन भनेको यहि नै होला। यसरी नदी जन्य पदार्थको उत्खनन भई रहदा पनि स्थानीयले टुलु टुलु हेर्नु सिवाय केहि रहेन। सत्ता र शक्तिको दुरूपयोग हुनुलाई राम्रो मान्न सकिदैन। यस बिषयमा त्यहाँको जनप्रतिनिधिहरू संग बुझ्दा कुरा सत्य हो भन्ने बुझियो।

यसरी अबैध रूपमा प्राकृतिक सम्पदालाई उत्खनन गर्नेलाई कानुनी कठघरामा उभ्याई यथाशीघ्र सरोकारवालाहरूले बन्द गर्नका लागि पहल हुन जरूरी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...