News Portal

 झापाली समाज कुवेतको पाँचौं महाधिवेशनको सम्पुर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
३३९ पटक

कुवेत– कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ०८ मार्च २०२४ शुक्रवारको दिन कवडमा पाचौं महाधिवेशनको सम्पुर्ण तयारी पुरा  जानकारी संस्थाको अध्यक्ष गोबिन्द प्रसाद तिमिल्सिनाले  बताए।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै १२ जनवारी २०२४ शुक्रबारको दिन कुवेतको फेन्तास स्थित पार्कमा समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सिनाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो पाचौं महाअधिवेशन गर्ने  झापाली समाज कुवेतले आउदो ०८ मार्च २०२४ शुक्रवारको दिन कवडमा पाचौं महाधिवेशनको सम्पुर्ण तयारी पुरा  जानकारी  दिए ।

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि आउदो ०८ मार्च बाट नयाँ कार्यसमिति पाउने भएको छ ।उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान मिति समय

 मिति : ०८ मार्च २०२४ शुक्रबार

 समय : दिनको ठिक ०१ बजे

 स्थान : कवड  सम्पर्क

फोन न :- – गोबिन्द प्रसाद तिम्सीना – 66036124,

 – प्रेम कार्की – 66976730

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...