News Portal

  • गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, समाचार, समाज

    एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक’

    २७ असार २०८०, काठमाडौं। लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि...बाँकी

    नेपाल अफ्रिका फिल्म फेस्टिबलमा सम्पन्न, सर्वाधिक अवार्ड पाउनेमा चलचित्र ‘भाग्य’

    काठमाडौं। एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ। नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२ वटा फिल्म छनौटमा...बाँकी

    मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

    फाइल तस्वीर। अच्युत पुरी, काठमाडौं। मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्। मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन...बाँकी

    कुवेतमा २९औ विश्व आदिवासी दिवस मनाइँदै

    कुवेत सिटी। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाद्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औ विश्व आदिवासी दिवस (29th International Day of the World’s Indigenous People) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ। विश्वका आदिवासी...बाँकी

    कुमारी बैंकका पूर्वसीइओ तिमिल्सनासहित ११ जनाविरूद्ध मुद्दा

    काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ। कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १ अर्ब १० करोड ४३ लाख ३६ हजार...बाँकी

    नेपालको पानी अब हङकङ र मकाउमा

    काठमाडौ। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको...बाँकी

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    २१ असार, काठमाडौं। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ। जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले...बाँकी

    सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण, यस्तो बन्दै छ सृष्टिकर्ताको प्रतिमा (भिडियो सहित)

    खोटाङ – किराती समुदायको मुन्दुममा सुम्निमा-पारुहाङको महिमा वर्णन प्रशस्त रुपमा पाईने गरिएको छ। मुन्दुम अनुसार सुम्निमा-पारुहाङलाई सृष्टिको उत्पती गराउने विभिन्न जीव जीवात्माको र सारा चराचर जगतको उत्पत्ती गराउने सृष्टिकर्ताको रुपमा वर्णन गरिएको छ। त्यस्तै, मुन्दुममा...बाँकी

    काठमाडौं उपत्यकाका सुकुम्वासी ६ महिनाभित्र हटाउन निर्देशन

    काठमाडौं। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौं...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक उत्सव कार्यक्रमको तयारी

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा “LUMBINI MEGA MUSIC SHOW 2023″ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक खेम सेन्चुरि र गायिका एलिना चौहानको साथमा ११ औ वार्षिक उत्सव...बाँकी