News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

काठमाडौँमा ठेला चलाउन प्रतिबन्ध, २६४ वटा बस बिसौनी बनाइने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। यातायात प्रणालीमा सुधारका लागि महानगरले बसको रुट मिलाउने लागेको हो। महानगरले पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडक व्यवस्थापन, मोटरसाइकल ग्यारेजका लागि...बाँकी

पोखराका युवा कस्सिए लोकल रक्सी ब्राण्डिङ गर्न, मेलाबाट शुरु गरे स्थानीयको प्रतिक्रिया लिन

मंसिर २७, बुधबार/पोखरा – पश्चिमञ्चलको सुन्दर शहर पोखराका युवा लोकल रक्सिलाई ब्राण्डिङ गर्न कस्सिएका छन्।  पोखरा उधोग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय व्यापार मेलाको एउटा स्टल बुकिङ गरेर स्थानीय युवाहरुले मेला भर्न आएका दर्शकहरुलाई स्थानीयतहमा...बाँकी

एनआरएनए कतारको १० औं राष्ट्रिय माहाधिवेशन डिसेम्बर १५ मा हुँदै

दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५, २०२३ का दिन हुँदैछ। एनआरएनएको आधिकारिक रुपमा मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न १० औं...बाँकी

चितवनमा सिम्ता आग्रीगाउँका बेग खत्रीको सडक दुर्घटनामा मृत्यु

चितवन। चितवनको माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते भएका एक जना शिक्षकको दुखद् मृत्यु भएको स्वदेशन्युजले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अन्दाजी ३५ बर्ष उमेरका, सुर्खेत सिम्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी...बाँकी

अस्ट्रेलियादेखि अमेरिकासम्म पुग्छ नेपाली अचार

काठमाडौं। नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो। गत वर्षको...बाँकी

मोरङमा जंगली हात्तीबाट सर्वसाधरणलाई ज्यान जोगाउन रातभर जाग्राम, हात्ती धपाउन सुरक्षाकर्मी परिचालित

रबिन्द्र बराल/मोरङ – मोरङको भाउन्ने स्थित साझ पखदेखि जंगली हात्तीका बथानदेखि स्थानीय भाउन्नेका सर्वसाधरणहरुलाई आफ्नो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्। जंगली हात्तीहरु दिनभरि नजिकै रहेको जंगलमा बस्ने साझपख आहाराको खोजिमा नजिकको मानव...बाँकी

कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा ४ जना पक्राउ

काठमाडौं। धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस...बाँकी

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

काठमाडौं। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ। विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका...बाँकी

मुन्दुमको प्राण, किराती उत्पत्ति केन्द्र साल्पा सिलिचुङ: मुलघरे कान्छा

खोटाङ – मुन्दुम हजारौ वर्ष अघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि, यो संसार, यो प्रकृतीसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणीजगत,सारा पशुपंक्षी, चराचुरुङ्गी, वनस्पती, प्रकृतीमा रहेका हिमाल पहाड, ढुङ्गा माटो, वन–जङ्गल,...बाँकी

एमालेको अभियानलाई सरकारी विद्यालयको ‘स्वागत गेट’

दैलेख। नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रामा सहभागी हुन दैलेख आएका पार्टीका नेता/कार्यकर्ताहरुलाई सरकारी विद्यालयले नै स्वागत गेट बनाएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै आइतबार दैलेख आएका एमालेका नेताहरुलाई स्वागतका लागि नारायण नगरपालिका...बाँकी