काठमाडौँ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्। बिहीबार ६/७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२ को कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्। वडाध्यक्षले...बाँकी
काठमाडौँ। राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरिएको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा...बाँकी
रबिन्द्र बराल -सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १२ ओैं साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ७ मा रहेको आफ्नै प्राङ्गणमा बार्षिक साधारणसभा गरेको हाे। आर्थिक बर्ष ७८/७९ को आयव्यय प्रस्तुत समेत संस्थाका अध्यक्ष...बाँकी
काठमाडौँ। संखुवासभामा जन्मी झापाको गौरादहलाई कर्मभुमि बनाई हाल इटहरीमा बसोबास गरिरहेका डम्बरबहादुर अधिकारीका छोराछोरीहरुले दिवङ्गत बुबाको नाममा स्मृति प्रतिस्ठान गठन गरी ४ जिल्लाका विभिन्न संस्थालाई आर्थिक सहयोग गरेका छन्। गत २०७७ माघमा इटहरीमा निधन भएका...बाँकी
काठमाडौं। गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी...बाँकी
बाँके। सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी...बाँकी
काठमाडौं। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई...बाँकी
भक्तबहादुर शाही, दैलेख। ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो। दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स...बाँकी
काठमाडौँ। पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ। केन्द्रीय बैंकको...बाँकी
दोलखा। दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन दिनमा भन्दा साँझ-बिहानमा बढी हुने गरेको छ। साँझ-बिहानमा विद्युत् माग बढी हुने भएकोले दिनमा भन्दा बढी साँझ, बिहानको समयमा...बाँकी