News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    प्रधानमन्त्री पद पाउन ओलीले बहुदलीय जनवाद छोड्ने प्रस्तावमा पहिले हस्ताक्षर गरे – पुष्पकमल

    काठमाडौँ — प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलामा प्रधानमन्त्री प्राप्त गर्नका...बाँकी

    भुटानी शरणार्थी शिविरमा आगलागी, एकको जलेर मृत्यु

    राजु पाैडेल झापा – भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको...बाँकी

    नेपाल भारतका सार्वभौमिकता बराबरी : प्रधानमन्त्री ओली

    काठमाडौं – भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काठमाडौंमा आएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिए। चौधरीसहित तीन जनाको टोली आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा...बाँकी

    मनोकांक्षा पूरा भएपछि हलेसी’लाई १ तोलाको सुनको सिक्री

    खोटाङ – त्रियुगा नगरपालिका-६, जलजले उदयपुरनिवासी प्रभा राईले हलेसी महादेवको नाममा १ तोला ४ लालको सुनको सिक्री चढाएकी छिन्। त्रिनपा-१४ साउने स्वास्थ्यचौकीमा कार्यरत अनमी राईले पुस २७ गते हलेसी दर्शन गरी भाकल गरेअनुसार सुनको सिक्री...बाँकी

    कुवेत पठाईदिने भन्दै युवतिलाई श्रीलंका पुर्याएर बन्धक बनाउने झापाका अमृतबहादुर पक्राउ

    काठमाडौं – महिलालाई कुवेतमा काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृतबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालय मानव...बाँकी

    मोरङ जिल्ला प्रहरीद्वारा अतिविपन्न परिवारलाई कम्वल वितरण (फोटो फिचर)

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयद्वारा अतिविपन्न परिवारलाई २ सय न्यानो कपडा वितरण गरेको छ। यस अभियान अन्तरगत प्रहरीले  रंगेली नगरपालिका-८, स्थित बेदमारी टोलका अति बिपन्न र दलित परिवारका ७० परिवार, सुनवर्सी नगरपालिका-३, स्थित ...बाँकी

    उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीया एक वालिकाको मृत्यु

    उर्लाबारी –  मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो। अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प...बाँकी

    जिल्ला बचतद्वारा रंगेलीको सद्भाव बचत’लाई उच्च सम्मान

    रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेली नगरपालिका वडा नम्बर ७  स्थित रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो क्षेत्रमा रहेर  सामाजिक कार्य हरुलाई निरन्तरता दिदै आईरहेको र सो बिषयको उच्च मुल्यांकन गर्दे सहकारी सुशासन महत्वपूर्ण...बाँकी

    राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

    वासिंगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ। महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख...बाँकी

    मोरङको सुनवर्सी धाटको झोलोङ्गे पुल सम्पन्न, आन्तरिक पर्यटकको धुइचो

    रबिन्द्र बराल/मोरङ- मोरङको रतुवामाई नगरपालिका-५, स्थित   सुनवर्सिघाटमा ४ सय मिटर मल्टि स्पान झोलोङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ । डाईगन  थानी  हिमशिखिर जेवीले २०७५ चैत्र २६  गते उक्त पुल को ठेक्का सम्झौता गरेर काम...बाँकी