News Portal

मोरङको रंगेली नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धि गोष्टि सम्पन्न

हिमालीसंचार संवाददाता
२२६ पटक

रबिन्द्र बराल/मोरङ – मोपङको रंगेली नगरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि नगरस्तरीय कार्यशाला गोष्टि सम्पन्न भएको छ ।

मोरङको रंगेली नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा नगरमा रहेका साना तथा ठुला खोलानालाहरुमा बर्षेको समयमा नगर बासिले भोग्न पर्ने समस्या र सम्धानकालाई बर्षा हुनु भन्दा पहिले के कसरी अगाडि बडन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो।  

कार्यक्रममा बक्राह खोला, चिस्याङ खोला, मरिया खोला, डाँस खोला लगायतका खोला-नालाले वडाका घरधुरीहरु कत्तिको जोखिम रहेको भन्ने बिषयमम छलफल समेत भएको थियो । 

कार्यक्रममा वडा नं ३ चिसाङ खोला विगतमा काजीमान चोकदेखि बाबुसाहेब टोल साधुटोलसम्म जलवल बनाएको थियो। यस बर्षदेखि बर्षाको समयमा रंगेली धेरै ठाउँ सुरक्षित रहेता पनि केही भाग मात्रै टकान हुने देखिने सहभागीहरुले बताए। विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा  नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने, विभिन्न वडाहरुको वडाअध्यक्ष, कार्यापालीका सदस्य नेपाल प्रहरीका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो। 

कार्यक्रमको प्रशिक्षक बरिष्ठ सहजकर्ता रामकुमार दाहालले गरेका थिए । नगरका सबै वडाका वडाअध्यक्षहरुले आफ्नो वडाभित्रमा कटान  क्षेत्रको बारेमा समेत जानकारी गराएका थिए। रंगेली नगरपालिकाको आयोजना तथा लुथरन सामुदायिक कल्याण समाजको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...