टोपराज शर्मा, बुटवल – अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन्। ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा...बाँकी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ। सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथि...बाँकी
काठमाडौँ -कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई छुटाउन प्रयास गरिरहेको भनेकामा कानुनविद्हरूले आपत्ति जनाएका छन् । अदालतमा विचाराधीन मुद्दामा देउवाले यस्तो अभिव्यक्ति दिन नमिल्ने उनीहरूको धारणा छ । देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा भने...बाँकी
काठमाण्डौ – नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन आज शुक्रबार नवलपरासी हुदै काठमाडौं आउँदै छन् । नवलपरासीका सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका...बाँकी
काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने जानकारी गराएको छ। तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले...बाँकी
कुवेत-कुवेतमा केही दिनदेखि बढेदै गरेको कोरोना भाईरसकै कारणले गर्दा कुवेत सरकारले दैनिक १२घण्टा कर्फ्यु लगाउने निर्णय गरेको छ । केहि दिन देखि लगातार बढी रहेको कोरोना भाईरस नियन्त्रनको लागि आज बसेको क्याबिनेट बैठकले आइतबार देखि...बाँकी
काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्मको शीर्षक गीत “फिल्मको टाईटल गीत”को अफिसियल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित गायक बबुल...बाँकी
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङको दोभान बजारमा मंगलवार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । उक्त विवरण गाउपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा गठित समितिले बिहीबार बिहान सम्पूर्ण...बाँकी
अविन मावो/सुनसरी – भारतका ऊर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा सप्तकोसी उच्च बाँधको प्रसंगमा सप्तकोशीको बारेमा बोलेका थिए । आयोजित कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । भारतका मन्त्री सिंहले वातावरण...बाँकी
ऐजेन्सी – म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिएको छ । बुधबारको प्रदर्शनमा रहेका ३८ जनाको गोली...बाँकी