News Portal

गृहपृष्ठ राजनीति, समाचार

कर्णालीमा काँग्रेस बलियो बनाउन विद्यार्थी जागरण अभियान सुरु हुदै

काठमाडौं – नेपाली कांग्रेसको संगठनमा निकै नै कमजोर प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशमा बलियो कांग्रेस बनाउन नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशका नेताहरू आत्मीयता सहितको एकता र आत्मा अनुशासन सहितको सहकार्यको अभियान लिएर प्रदेश जाने भएका छन् ।...बाँकी

प्रधानमन्त्रीलाई भेट्दा पनि विश्वस्त हुन सकेनन् डा.केसी, १६ औं अनसन बस्ने चेतावनी

काठमाडौं – शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारबाट बाहिरिँदै गर्दा प्रा.डा.गोविन्द केसी खासै उत्साहित देखिएनन् । हातमा रहेको झोला काँधमा भिर्दै निराशाको हाउभाउ (थोरै कुम उचाले, औठ लेप्राए) देखाउँदै भने, ‘म यहाँ आउँदा जे...बाँकी

ठकुरी सहयोग संजालद्वारा ऐतिहासिक मन्दिर रणमुक्तेश्वरको सरसफाई

काठमाडौं – ठकुरी सहयोग संजाल नेपालले काठमाडौंमा अवस्थित रणमुक्तेश्वरको सरसफाई गरेको छ । शनिबार विहान ठकुरी सहयोग संजालका उपाध्यक्ष अभिषेक शाह ठकुरीको नेतृत्वमा रणमुक्तेस्वर मदिर, न्युरोड परिसर सरसफाइ गरको हो । संजालले रणमुक्तेस्वर मन्दिरको परिसर...बाँकी

बानेश्वरका होस्टलमा प्रहरीको छापा : विद्यार्थीको पलङमा गाँजा र तास

गौरव पोखरेल काठमाडौं – महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गर्‍यो । ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको पर्दा पछाडिको धन्दा...बाँकी

साउदी अरबको अदालतमा ४५ लाख क्षतिपूर्ति तिरेर फर्के इलामका प्रेमबहादुर

होम कार्की काठमाडौँ — साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको...बाँकी

सहमतिको यौनसम्बन्धमा उमेर हद बढ्यो, ‘कान्छी’ ल्याएमा बिहे बदर !

विनोद ढकाल काठमाडौं – जंगबहादुर र राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक हेरफेर भएको छ । अब भदौ १ गतेदेखि लागू हुने नयाँ ‘मुलुकी संहिता’ अनुसार नेपाली समाजको नियमन हुन थाल्नेछ । नेपालको...बाँकी

१७ बर्ष देखी साउदीको जेलमा सन्तबहादुर, सरकारले कुटनैतिक पहल नगरीदिएको गुनासो

साउदी – मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या...बाँकी

९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा झापामा वृद्ध पक्राउ

झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७०...बाँकी

नेपालभारत सीमाका करिब ५ सय सीमास्तम्भ गायब

सुरेन्द्र काफ्ले काठमाडौं : नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो । नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका...बाँकी

विदेशमा विहे गरे नेपाली दूतावासमै दर्ता हुने

काठमाडौं : नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । यस्ता घटनाका दोषीलाई...बाँकी