काठमाडौं। अब हराएकाे माेबाइल फाेनलाई अनलाइनबाट ट्याक वा ब्ल्क गर्न सकिने भएकाे छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएकाे छ। यस माध्यमबाट फोन हराएकाे वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्रयाक वा...बाँकी
एजेन्सी। अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन्। ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन्। बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम...बाँकी
काठमाडौं – भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ। उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेका छन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र...बाँकी
काठमाडौँ। नेपाल टेलिकमले आज (२०७९ भदौ ३१) देखि निःशुल्क ई–सिम (इम्बेडेड सिम कार्ड) वितरण सुरु गर्दै छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ।...बाँकी
भरतपुर – नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकमा विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज...बाँकी
एजेन्सी। के तपाईँ मोबाइल पटक पटक चार्ज गरेर थाक्नुभएको छ ? कि पानी र धुलोबाट बचाउनुपर्ने हैरानीबाट दिक्क हुनु भएको छ ? यसको समाधान स्वरुप बजारमा आएको छ अउकिटेल डब्लुपी–१९ स्मार्टफोन। स्मार्टफोनको बजारमा तहल्का मचाएको...बाँकी
काठमाडौँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ। भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ। चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल...बाँकी
बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइ लब र कुश पन्थीले सफ्टवेयरमार्फत मान्छेबिनै चिया बिक्री गर्न सक्ने मेसिन (टी–स्क्यान) बनाएका छन् । विज्ञान विषयमा कक्षा १२ उतीर्ण गरेका १८ वर्षका उनीहरुले ६ महिना लगाएर बनाएको सफ्टवेयरले क्यूआर...बाँकी
सोसल मिडिया प्लाटर्फम फेसबुकका दैनिक करोडौं सक्रिय प्रयोगकर्ता छन् । वास्तवमा फेसबुक अहिले आम मानिसको जीवनको अहम हिस्सा बनिसकेको छ । फेसबुक प्लाटर्फमलाई प्रयोगकर्ता मैत्री बनाउन तथा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिनका लागि फेसबुकले निरन्तर विभिन्न...बाँकी
काठमाडौं – एप्पलको आईफोनको एक प्रमुख उत्पादक मध्ये चीनको सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा...बाँकी