इटहरी – इटहरी उपमहानगरपालिका इटररीको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले शुरुवाती अग्रता लिएका छन् । इटहरी वडा नम्बर २० को ६० मत गन्दा कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार पौडेलले २८ मत प्राप्त...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा जारी मतगणनाको तेस्रो नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ। धरानको वडा नं १, २ र ३ को क्रमागत प्रारम्भिक नतिजा सय सयका दरले मतपरिणाम...बाँकी
भोजपुर – स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १ हेर्लौछाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका जिरामणी राई विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका जिरामणीले २२३ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । राईका...बाँकी
रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका छन् । उनले ४ सय ८२ मत ल्याएका...बाँकी
इटहरी – इटहरी उपमहानगरपालिका इटहरीमा पनी मत गणना शुरु भएको छ । इटहरीको सांस्कृतिक भवनमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघिबाट मतगणना शुरु भएको हो । इटहरीमा आज बिहान सर्वदलिय बैंठक सम्पन्न गरि बिहान...बाँकी
काठमाडौं – जिल्लाको कुमाख गाउँपालिका ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्मर शाही लगायत अन्य सदस्यहरू विजयी भएका हुन् । विजयी भएका शाहीले ६ सय...बाँकी
काठमाडौं – नेकपा एमालेले अर्को स्थानीय तह पनि जितेको छ। पछिल्लो मतपरिणाम अनुसार मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको हो। एमालेबाट पालिका अध्यक्षका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्।...बाँकी
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको...बाँकी
रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमाले अग्रता लिएको छ। नेकपा एमालेका उम्मेदवार दिलिप बगडियाले अग्रता लिएका हुन्। बगडीयाले ३८२ मत पाउँदा सत्ता गठबन्धनका मोदराज घिमिरेले ३१३ मत पाएका छन्। रंगेली अपडेटः एमाले...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको मतगणना बिहान ८ बजेदेखि मत गणना गर्ने भनिए पनि निर्धारित समय भन्दा ढिलो गरी शुरु भएको छ। धरान १२ पब्लिक माध्यमिक विधालयमा मतणना शुरु गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी...बाँकी