कैलाली। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेकपा एमालेका नेता राजेन्द्र रावलले प्रदेशसभामा...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी र स्थायी समिति सदस्यहरूको वरीयता निर्धारण गरेको छ। यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरूको वरीयता निर्धारण गरेको हो। जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा...बाँकी
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन्। बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार पुगेका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको...बाँकी
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत माग्दा बहुमतले अस्वीकृत भएको छ। बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागे पनि विश्वासको मत पाउन असमर्थ रहे। विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।...बाँकी
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताएका छन्। शनिवार बिहान विमानस्थलको अनुगमन गर्नजाँदा उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रुपमा सुधार हुन अझै...बाँकी
काठमाडौं। उतारचढावपूर्ण राजनीतिक जीवन व्यतित गर्दै आएका घनश्याम भुसाल अन्ततः माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। पार्टीभित्र संस्थापन पक्षसँग कहिल्यै नजिक बन्न नसकेका भुसाल एमाले छाड्दा पनि यस्तै परिदृश्यले काम गरेको...बाँकी
पुस्तक रेग्मी, पोर्चुगल। नेपाली पासपोर्ट बनाउन बढीमा दुई हप्ताभित्र पाँच सदस्यीय टोली एक महिनासम्मका लागि पोर्चुगल बस्ने गरी नेपाल सरकारले पोर्चुगल पठाउन लागिएको परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले जानकारी दिए। परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले...बाँकी
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन्। उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्याएको एक पदाधिकारीले जानकारी दिए। बिहीबार बसेको...बाँकी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संविधान च्यात्न ढुकेर बसेको...बाँकी
काठमाडौं। बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी...बाँकी