News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    माधव नेपाल अस्ट्रेलिया प्रस्थान, कार्यवाहक अध्यक्षमा हमाल

    काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनी पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार अस्ट्रेलिया गएका हुन्। मञ्चले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको सन्दर्भमा...बाँकी

    अध्यक्ष ओलीलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेद्वारा संसद् बैठक अवरोध

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा...बाँकी

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन

    धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। धनगढीमा आयोजना गरिएको अभिनन्दन समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जन बढी नागरिक र सामाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए। नागरिक अभिनन्दन समारोहमा पूर्व युवराज्ञी हिमानी शाह र...बाँकी

    बालकृष्ण खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

    काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको...बाँकी

    एमालेबाट विद्रोह नै गरेका हौँ : नेता गोइत

    जनकपुरधाम। नेकपा एसका नेता तथा मधेश प्रदेशका सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफूहरू विभाजन नभई विद्रोह गरेर निस्केको बताएका छन्। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले विद्रोह...बाँकी

    प्रवासी नेपाली एकता मञ्च कुवेतले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कुवेत सिटी। नेकपा एकीकृत समाजबादी पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले आज बिहीबार कुवेतको नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। मञ्चका अध्यक्ष युवराज गैरे नेतृत्वको टोलीले शो ज्ञापनपत्र नेपाली...बाँकी

    खजुर सेवन गर्दा ब्लड प्रेसरको समस्याबाट छुटकारा, यस्ता छन् अन्य फाइदाहरु

    एजेन्सी। खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ। खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ। जसले स्किनको चमक बढाउन मद्दत गर्छ। यसमा भिटामिन सी हुन्छ। जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ...बाँकी

    उमेश गिरीले मदन भण्डारीको हत्या गर्ने जिम्मा मलाई दिन खोजेका थिएँ : ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन्। बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’...बाँकी

    रेशम चौधरी नछुटेपछि सरकारमा बस्नुको औचित्य नरहेको नागरिक उन्मुक्तिको तर्क

    धनगढी। नागरिक उन्मुक्ति पार्टीले सरकारमा बस्नुको औचित्य नभएको बताएको छ। सर्वोच्च अदालतले पार्टीका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि नाउपाले सरकारमा बसिरहनुपर्ने औचित्य समाप्त भएको तर्क दिएको हो। पार्टीका प्रवक्ता दामेदर पण्डितले प्रदेश तथा संघीय...बाँकी

    शेरबहादुर देउवा कानून, न्याय तथा मानव अधिकार समितिको सभापति

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापति बनेका छन्। आज देखी सुरु भएको प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये कांग्रेस सभापति देउवाले कानून समितिको अध्यक्षता गरेका हुन। उनले जेष्ठ सदस्यको नाताले...बाँकी