काठमाडौँ – हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ। बिरामी अवस्थामासमेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। साग मध्ये पनि पालुङ्गोको साग “सुपरफुड” मानिन्छ। पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषकतत्व भने धेरै हुन्छ। पालुङ्गोको सागमा...बाँकी
काठमाडौँ – नेपाल प्रहरीमा समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ। मन्त्रिपरिषद् बैठकले प्रहरी समायोजन सम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै समायोजनका लागि बाटो खुलेको हो। प्रहरी समायोजन विधेयक २०७६ यसअघि...बाँकी
काठमाडाैँ – औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको...बाँकी
रबिन्द्र बराल, माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय...बाँकी
काठमाण्डौ – चर्चित गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईको संयुक्त आवाजमा रहेको “दोहा कतारमा” गीतको म्युजिक भिडियो गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। पुर्वाञ्चल खोटाङका साहित्यकार गजेन्द्र खालिङ राईको शब्द...बाँकी
मुक्तक – १ सुनसान छ सागर पनि छाल हरायो कि पेरूङ्गो नि रित्तो भा’छ जाल हरायो कि आज किन उदास छ जिन्दगीको डाली मादलुको घिन्ताङबाट ताल हरायो कि ! मुक्तक – २ धनको लोभ मस्त...बाँकी
हुम्ला – नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्। हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो। उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण...बाँकी
काठमाण्डौ – पूर्वाञ्चलमा पहिलो पटक आयोजना गरिएको रमपम पूर्वेली म्युजिक अवार्ड विभिन्न २२ विधामा प्रदान गरेका विधामध्ये गायक तर्फ गायक केशव राईको “जुनेली माया” २०७७ उत्कृष्ट घोषित भए संगै गायक केशव राईले सम्पूर्ण श्रेय दर्शक...बाँकी
मान्मा – कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.२ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै ५० लाख...बाँकी
एजेन्सी – युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे। स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक...बाँकी