काठमाण्डौ – अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह एमबीबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको छ। बहुप्रतिक्षित उक्त कार्यक्रम सञ्चालनका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ सिक्टी स्थित विश्वकर्मा कुडेली सडक खण्डबाट कछुवा सहित ४ जना युवा पक्राउ परेका छन । सिक्टि प्रहरीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२...बाँकी
काठमाण्डौ – नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडियो शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन भएको देखिन्छ। सांसद श्रेष्ठ ‘केपी सिस्टम...बाँकी
गोविन्द सुवेदी,पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पोखरेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको...बाँकी
पोखरा। जनमोर्चाका थापा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङको पनि दाबी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। गुरूङले जनमोर्चाको कृष्ण थापाको पत्र र...बाँकी
पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई पदबाट बर्खास्त गरेका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन्। मनाङेले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला साथ दिन...बाँकी
काठमाण्डौ – संधीय सरकारद्वारा विस २०७८-०७९ सालको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोशी नजीमा रहेको अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने कार्य योजना बजेटमा उल्लेख गरेकाले पुन: चौतर्फी जनविरोध भएपछि प्रदेश १ सरकारले कोशी नदीमा रहेको...बाँकी
पोखरा। एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन्। यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन्।...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायत सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथिल नारीहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन । रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी
जनकपुर। ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु...बाँकी