मकाउ – लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं.-७, स्थायी बसोबास गर्ने क्यानसर पिडित पूर्ण बहादुर गुरुङलाई मकाउमा कार्यरत नेपाली युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ। क्यानसर पिडित गुरुङको आर्थिक अबस्था नाजुक रहेका कारण धाटी (गर्धन)...बाँकी
काठमाडौं – भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९:४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको...बाँकी
काठमाण्डौ – सिन्धुली कमलामाई नगरपालिका धर भएका वीरबहादुर श्रेष्ठ (सुमन) नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संधका सदस्य हुन्। उनले बोकेका प्लेकार्ड र लगाएको सुनको सिक्रीका कारण सामाजिक संजालमा भाईरल भईरहेका छन्। नेपाल सरकारले देवि ज्ञवाली नेतृत्वको...बाँकी
बुटवल – लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएसंगै विपक्षी गठबन्धनलाई सरकार...बाँकी
काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने बताएका छन्। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै ऋण प्रवाहमा रहेको असमान्ता हटाउने बताएका हुन्। अर्थमन्त्री शर्माका...बाँकी
काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले...बाँकी
काठमाण्डौ – एमाले प्रवेश गरेर पनि माओवादीको सांसद बन्न माग गर्दै टोपबहादुर रायमाझीसहित पूर्वमाओवादी नेताहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा विभाजनपछि ओली सरकारको मन्त्री बनेर एमालेमा गएका उनीहरुलाई...बाँकी
संघीयता कार्यान्वयनपछि भन्न थालियो– सिंहदरबारको अधिकार गाउँगाउँमा । तर यथार्थचाहिँ सिंहदरबारभित्रको भ्रष्टाचार गाउँ गाउँसम्म पुग्न थालेको छ । महालेखा परीक्षक कार्यालयको तथ्यांकलाई आधार मान्दा अहिले सबैभन्दा बढी विकृति र भ्रष्टाचार कहिँ छ भने त्यो स्थानीय...बाँकी
टोकियो – गैरआवासीय नेपालीहरूको संगठन एनआरएनए जापानको दशौँ अधिवेशनको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग गरिएको छ। अटोमेटिक कम्प्युटर सेटिङबाट धाँधली गरिएको आरोप लगाउँदै विश्वासिलो आईटी विज्ञसमेत राखी छानबिनपश्चात् बास्तविक यथार्थ बाहिर ल्याउन माग गरिएपछि उक्त रहस्य...बाँकी
काठमाण्डौ – नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृत सहित ६१ जना प्रहरी अधिकृतहरुलाई एक कार्यक्रमवीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा...बाँकी