रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-५, स्थित घनापट्टिमा सशस्त्र प्रहरी बल नेपाल बिओपी धनापट्टीको नव निर्मित भवन एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको छ। नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको नीति तथा सिमा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ बजारको सौन्दर्यता बढाउने उदेश्यले बजार क्षेत्रमा बृहत वृक्षारोपण सुरु गरेको छ । वृक्षारोपण अभियानमा रंगेली नगरपालिका मेयर दिलिप वगडियाले वृक्ष रोपण गर्दै कार्यक्रमको शुरुवात गरेका...बाँकी
काठमाण्डौ – राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंध र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईलाई महाप्रबन्धकमा...बाँकी
अविन माबो/सुनसरी – कोरोना संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गतेसम्म थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको...बाँकी
रबिन्द्र बराल/मोरङ – झापा जिल्ला गौरीगंज गाउँपालिका वडा नम्बर-३ स्थित ठेडीटोल चोकमा बसोबास गर्दै आएका एक परिवारलाई आफ्नो २२ महिने छोरीको उपचारका लागि आर्थिक अभावका कारणले गर्दा उपचारमा समस्यामा परेका छन् । छोरी सन्ध्याको शरिरमा...बाँकी
काठमाडौं। परराष्ट्रमन्त्री पदबाट हट्नुभन्दा केही दिन अघि प्रदीप ज्ञवाली मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर गराएको राजदूत नियुक्तिका लागि शैक्षिक योग्यता स्नातक नभएपनि हुने निर्णयमा सर्वाेच्च अदालतले ‘ब्रेक’ लगाइदिएको छ। ज्ञवालीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको मन्त्री...बाँकी
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत जेठ ३० गते सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अचानक प्रदेशको नामाकरण गर्ने प्रस्ताव गरे, ‘प्रदेशको नामकरण यही अधिवेशनबाट गरौं। बजेटमाथिको छलफल सकिएको भोलिपल्टैबाट काम...बाँकी
धादिङ – अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय...बाँकी
मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ एवम् गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउको स्थानीय प्रचलित नियम-कानून विषयमा जानकारी मुलक एक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा कार्यरत नेपाली समुदायका लागि स्थानीय...बाँकी
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्। उपस्थित ५८ जनामध्ये पोखरेलको पक्षमा ३१ ले मत पर्यो भने विपक्षमा २७ मत...बाँकी