News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ भिडियो

    भाइराल हुने सम्भावानामा अर्को अनौठो प्रतिभा कमल आए मिडियामा (भिडियो सहित)

    राजु बोहरा/काठमाडौँ : नेपालमा फरक-फरक प्रतिभा भएका कलाकारहरुको उदयमान भैरहेको छ । यस भित्र धेरैले राम्रो स्थान पाएका छन् भने धेरैले मिडियाको साथ नपाएर आफ्नो प्रतिभा आफैं भित्र नै सिमित राख्न बिबस रहेका छन् ।...बाँकी

    अनुषा थापाको मौलिक झ्याउरे गीत “माया” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं : चर्चित लोक दोहोरी गायिका अनुषा थापाको मौलिक झ्याउरे “माया” गीति एल्बम बजारमा सार्वजनिक भएको छ । म्याग्दी बराङ्गजा पखेरोमा जन्मिएकी थापा जीवन विलाशिन्ता स्पेनमा बसोबास गर्दै अाएकी छिन् । जहाँ  रहेपनि सानै देखि...बाँकी

    रामजी खाणलाई मोडल करिश्मा ढकालको रुप बत्ति बाले झैँ लागेपछी.. (भिडियो सहित)

    राजु बोहरा काठमाडौँ : नेपाली लोक गीत संगीतको बजारमा बिभिन्न गीतहरु आउने क्रममा बहुचर्चित गायक रामजी खाण र गायिका नीरू श्रीष मगर अत्यन्तैको कर्णप्रिय लोक दोहोरी गीत “बत्ती बाले झै” सार्बजनिक भएको छ । घनश्याम...बाँकी

    मेरो हलिउडको यात्रा आफैले नै तय गरेकी हु : मोडल उरुषा पाण्डे (भिडियो सहित)

    काठमाडौं : मोडल उरुषा पाण्डे ३ बर्ष अघिमात्र मोडलिङ क्षेत्रमा पाइला टेकेकी हुन् । परिवारको असहमती बिनै यो क्षेत्रमा पाइला टेकेकी मोडल पाण्डे दिनप्रतिदिन चर्चाको शिखर चुमिरहेकी छिन। बलिहुड हुदै हलिहुडको पनि यात्रा तय गरेकी...बाँकी

    स्वर्गीय सन्तोष बानियाँको सृजनामा “चोट” सार्बजनिक (भिडियो सहित)

    काठमाडौँ :  नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिंदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली’ माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” बजारमा आएको...बाँकी

    गायिका सितल ठकुरीले ल्याइन लोक दोहोरी गीत “राजा भाको छु”

    काठमाडौं : भावना म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको लोक दोहोरी गीत “राजा भाको छु” हालै मात्र सांगीतिक बजारमा आएको छ। गायक मोहन खड्का र गायिका सितल ठकुरीको आवाज रहेको छ। रोहित बिसीको शब्दमा...बाँकी

    नरेश खाती क्षेत्रीले ल्याए कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” (भिडीयो सहित)

    काठामाडौं : चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्री र गायिका पविना तामाङ्गको सुमधुर आवाजमा पविना तामाङ्गको कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” भर्खरै मात्र बजारमा आएको छ। नरेश खाती क्षेत्रीको लय तथा शब्द सृजना...बाँकी

    शैलेन्द्र भण्डारी सलु र कविता परीयारले ल्याए निकै मार्मिक गीत “प्रदेशी” (भिडियो सहित)

    कमल सिंह ठकुरी अक्टोबर ३०, कुवेत : दैलेखको भगवतीमाइ गाउँपालिका १ मा जन्मिएका गायक शैलेन्द्र भण्डारी सलुको कर्मभुमी एभि म्युजिक प्रालिको प्रस्तुतिमा प्रदेशीको पिर ब्यथामा आधारित निकै मार्मिक लोक दोहोरी गीत “प्रदेशी” गीत हालै मात्र...बाँकी

    भद्रगोलका “सितेबा”ले योजनालाई डाडामा बसेर यस्तो कुरा सुनाए (भिडियो सहित)

    काठमाडौं : सानैदेखि कलाकारितामा रुची राख्ने भदैगोलका “सितेबा” मधुसुन पाठक एक भाग्यमानी कलाकार हुन । काठमाडौ नजिकैको जिल्ला काभ्रेमा जन्मीएका मधुसुधन पेशाले युवा व्यावसायी हुन् । २९ बर्षे मधुसुधनलाइ अप्ठ्यारो प्रकारको  सर्घष अहिले सम्म गर्नु...बाँकी

    चन्द्रशेखर शाही र अञ्जली अधिकारी अभिनित तिहार गीत सार्वजनिक (भिडियो सहित)

    कमल सिंह ठकुरी काठमाडौं : गिनिजबुकमा नाम लेखाउने तयारीमा रहेका सुर्खेतका बहुमुखी प्रतिभाका धनी कलाकार चन्द्रशेखर शाही र चर्चित मोडल अञ्जली अधिकारी अभिनित तिहार गीत “ए प्यारी” हालै मात्र सार्वजनिक भएको छ। “ए प्यारी” बोलको...बाँकी