News Portal

यसपालीको तीजमा मोडल शशिकला राई यसरी नाचिन मायालुसंग छमछमी (भिडियो सहित)

कमल सिम्ताली
१५१९ पटक

काठमाडौ – गोरेटो इन्टरटेन्मेट्को प्रस्तुतिमा डिल्ली काफलेको तिजको कोशेली “मायासंग छमछमी” को म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो । डिल्ली काफले, बिन्दु विहानी र सुनिता बाइजुको स्वरमा रहेको नयाँ तिजको गीत “मायासंग छमछमी” सार्वजनिक गरीएको हो ।

गोपाल थापाद्वारा निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई बासु बरालले क्यामेरामा कैद गरेका हुन। प्रकाश एसकेले सम्पादनको जिम्मेवारी पाएको गीतको भिडियोलाई बुद्ध सुब्बा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो।

उक्त गीतको भिडियोमा पछिल्लो समय ब्यस्त मोडलको रुपमा चिनिएकी चर्चित मोडल शशिकला राइको आकर्षक नृत्य तथा अभिनय देख्न पाईन्छ भने उनलाई देवराज काफ्ले, र टवींकल केसी लगायतले अभिनयमा साथ दिएका छन।

हेर्नुहोस उक्त गीतको पुरा भिडियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...