News Portal

अशंख्य परदेशी रुवाउन आए’ गायक इशान बसन्त,”आफु त हजुर भैयो परदेशी (भिडियो)

हिमालीसञ्चार संवाददाता
७३५ पटक

राजु बोहरा/काठमाडौँ – मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य प्रबासीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने गीत बजारमा ल्याएका छन् । उक्त गीत “आफु त हजुर भैयो परदेशी” बोलको रहेको छ ।

पछिल्लो समयमा स्वदेशमा भएको व्यरोजगारी को समस्याको कारण धेरै नेपालीहरु बिदेशिन बाध्य बनिरहेका छन् । तर त्यहाँ पुगेर पनि अर्कैको खटनमा रहेर सोचे जस्तो काम नपाउने र आफ्नै गाउँ घर तथा परिवारको यादले सताइ रहंदा पनि उनीहरुको दैनिकी निकै कष्टकर बनिरहेको हुन्छ ।

यस्तै पेरिफेरीमा तयार भएको यस गीतमा उनै गायक इशान बसन्तको कर्णप्रिय स्वर रहेको छ । नेपाली गित संगीतको क्षेत्रमा एक स्थापित नाम बन्ने प्रयासमा लागेका इशानको स्वरले सजिएको यस गीतलाई शब्द संगीत बिकाश चौधरीले भरेका छन् ।

निकट भबिस्यमा नै यस गीतको म्युजिक भिडियो पनि सार्बजनिक हुने जानकारी प्राप्त भएको यस गीतलाई लिरिकल भिडियोको रुपमा अहिले संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गायक इशान बसन्तले सबै माझ यस गीतलाई शेयर गरेर साथ दिनुहुन अनुरोध गरेका छन् ।

लिरिकल भिडियो हेर्न तल क्लिक गर्नु होला।

https://www.youtube.com/watch?v=2lr70vdDsl8

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...