काठमाण्डौ। रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको...बाँकी
मंसिर-३०,शनिबार/काठमाडौं – संधीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवामा व्यस्त हुँदा संधीयता सहजीकरणको काम अलपत्र पर्दै आएको छ । तीनै तहमा कर्मचारी व्यवस्थापन र सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने मुख्य जिम्मेवारी रहेको मन्त्रालयको सबै ध्यान कर्मचारी...बाँकी
मंसिर-३०,शनिबार/काठमाडौं – तेह्रथुमबाट एक जना स्थायी शिक्षकले केही समय अगाडि राजीनामा दिए । २०७९ सालको चैतमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नियुक्ति लिएका शिक्षक केही दिन अगाडिमात्रै राजीनामा दिएर दक्षिण कोरिया प्रस्थान गरेका हुन् ।...बाँकी
मंसिर-२९ शुक्रबार/काठमाडौं – नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ।सेनाले सूचना प्रकाशन गर्दै प्राविधि, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी माग गरेको हो। नेपाली सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना,...बाँकी
मंसिर-२९ शुक्रबार/काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायतका विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्नका लागि कार्यसम्पादन समितिको बैठक...बाँकी
एजेन्सी। केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ। केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो। राष्ट्रपति विलियम रुटोले मंगलवार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा...बाँकी
मंसिर-२८, बिहिबार/काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहिबार धरौटीमा छाड्न आदेश...बाँकी
मंसिर-२८, बिहिबार/काठमाडौं – काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलोग्राम सुन प्रकरणमा थप एक जना सरसफाई सुपरभाईजर पक्राउ परेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार...बाँकी
मंसिर-२८,बिहिबार/काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २८ गते बिहिबारदेखि महाधिवेशन प्रक्रिया शुरु गर्न लागेको छ। आज देशको ७ वटा प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया शुरु गर्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी...बाँकी
मंसिर-२८,बिहिबार/काठमाडौं – सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको संख्या र सेवा बढे पनि सर्वसाधरण उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या...बाँकी