News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, मुख्य खबर, समाज

    साना, मझौला तथा घरेलु उद्योग फस्टाउँदै

    काठमाडौं, २० भदौ : थोरै पूँजीबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिस्पर्धामा स्थापित हुने क्रममा छन्। साना उद्योगमा निर्माण हुने सुति तथा ढाकाको तयारी पोषाकमा आकर्षण बढेको छ। त्यस्तै अचार, पोते,...बाँकी

    सिंगापुरबाट प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किँदै

    काठमाडौं, २० भदौ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट शुक्रबार स्वदेश फर्किँदैछन्। उनका प्रेस सल्लाहाकार डा.कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए। स्वास्थ्य स्थिति बुझ्न...बाँकी

    अब एटिएमबाट दैनिक ६० हजार मात्र झिक्न मिल्ने

    काठमाडौं, २० भदौ : चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ। नेपाल राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन...बाँकी

    आज वि.सं. २०७६ साल भदौ २० गते, सन् २०१९ सेप्टेम्बर ६ तारीख शुक्रबार

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने...बाँकी

    ग्रामीण सुधारमा अख्तियार लाग्यो, साधारणसभा अन्यौलमा..

    विराटनगर, १९ भदौ : मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यायल इटहरीले लगेको छ। सामूदायिक वनमा लाखौं रुपियाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले भदौ...बाँकी

    कुकुर मार्ने मेयरले भिडियो सार्वजनिक गर्ने बिष्टलाई धम्क्याए !

    काठमाडौं – कुकुरलाई बर्वरतापूर्वक मारेर चर्चामा आएका खोटाङ् जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजाल र उनका कर्मचारीहरूले कुकुर मारेको भिडियो सार्वजनिक गर्ने बाजिन्द्र बिष्टलाई ज्यान मार्ने धम्की दिएका छन्। मेयर रिजालको आदेशमा...बाँकी

    आज वि.सं. २०७६ साल भदौ १९ गते, सन् २०१९ सेप्टेम्बर ५ तारीख बिहीवार

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि...बाँकी

    मन्त्री भट्टराईसँग जर्मनीका राजदूतको भेट

    काठमाडाैं, १८ भदाै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियान्ड, नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जामिए लेजेले मंगलबार भेेेटघाट गर्नुभएको छ। उहाँहरुले...बाँकी

    आज वि.सं. २०७६ साल भदौ १८ गते, सन् २०१९ सेप्टेम्बर ४ तारीख बुधबार

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार...बाँकी

    तस्करीमा संग्लन नेकपाका मेयर, भन्सार छलेर भित्र्याइएका ३ ट्रक राजस्वद्वारा बरामद

    काठमाडौं, १७ भदौ : रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी सामान आयात हुने गरेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्कासँग सेटिङ मिलाएर भित्र्याइएका ३ वटा मालवाहक कन्टेनर राजस्व अनुसन्धान विभागले बरामद गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे...बाँकी