तेहरान। मासा अमिनीको मत्युपछि महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा विरोध गर्ने एक फुटबलरलाई मृत्युदण्ड हुने भएको छ। बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई क्वोट गर्दै २६ वर्षीय अमिर नसर–अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको उल्लेख...बाँकी
एजेन्सी। फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा मोरोक्को र पोर्चुगल भिड्दै छन्। मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय...बाँकी
बेलबारी – मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल एपीएफले हात पारेको छ । राजारानी क्लब धनकुटालाई बुधबार ०-१ गोल अन्तरले पराजित गर्दै एपीएफ काठमाडौंले उपाधि उचालेको हो। एपीएफका...बाँकी
काठमाडौं – विश्वभरका सर्वश्रेष्ठ ३२ टिमका खेलाडी र अफिसियल मात्र होइन यो महिना एक मिलियनभन्दा धेरै फुटबल समर्थक कतार पुग्नेछन् ।संसारका चर्चित केहि सुपरस्टार कलाकारहरु मध्यपूर्वी देशको बाटोमा छन्। जसले आगन्तुक र कतारी जनतालाई फुटबलभन्दा...बाँकी
बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाले नवौं राष्ट्रिय खेलकूद अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा विजयी भएका खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको छ। प्रदेश स्तरीय खेलमा छनौट भएका विभिन्न विधाका खेलाडीहरुलाई पालिकाले स्वर्ण, रजत र कास्य पदक विजेता...बाँकी
काठमाडौं। एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो। थाइल्याण्डलाई जित दिलाउन तोन्तावान...बाँकी
कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको पाँचौं वार्षिक उत्सवको अवसर पारेर आज २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन कुवेतको अबुहलिफा स्थित अल साहिल क्लबको कभर्ड हलमा आयोजना गरिएको अन्तर-नेपाली भलिबल प्रतियोगिताको ट्रफी आयोजक कल्याणकारी टिमले...बाँकी
कुवेत सिटी। “हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा क्रियाशिल सामाजिक संस्था कल्याणकारी नेपाली यूवा समाज कुवेतले यही २३ सेप्टेम्बर २०२२ शुक्रबारको दिन खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने...बाँकी
धरान – “खेल क्षेत्रको समग्र विकास, स्वास्थ्य समाजको निर्माण” भन्ने नाराका साथ नवौ राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लाहरुमा छनौट प्रतियोगिता भइरहेको छ। धरानको वडा नं. १४ स्थित विजयपुरगढीको पञ्चकन्या मन्दिर परिसरमा साइक्लिङ तर्फको प्रदेश नं....बाँकी
काठमाडौं – निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर चाडै नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको बताएका उनले आधारहीन आरोपको सामना गर्न आफू...बाँकी