काठमाडौँ। चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ। चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ। छालाहरु सुख्खा हुन्छन्। पाचन प्रक्रिया कमजोर हुन थाल्छ। यस्तो अवस्थामा सुन्तला...बाँकी
काठमाडौँ। हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ। चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ। र, शरीरलाई चिसोबाट बचाउँछ। चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले...बाँकी
एजेन्सी। कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ। लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ। ‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की...बाँकी
काठमाडौं – शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ। कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । यद्यपि रुपमा...बाँकी
जाजरकोट। नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी...बाँकी
खोटाङ – नेपाली कांग्रेसका युवा नेता रविप्रकास राईको पहलमा खोटाङ जिल्लामा करोडौंका स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरिएको छ। पाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य...बाँकी
काठमाडौ – जिल्ला बकैया गाउँपालिका वडा नं ४ गोठ खोला निवासी श्री भागनाथ तिमिल्सिनाको नाती श्री विष्णु प्रसाद तिमिल्सिनाकाे छोरा वर्ष ३७ काे चिरन्जीबी तिमिल्सिना विगत दुई वर्षदेखि दुवै मृगौला फेल भई काम नगर्ने भएकोले...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको रंगेली अस्पताललाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले सन् २०१२ सालमा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार...बाँकी
काठमाडौं। मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ। त्यस्तै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि...बाँकी
काठमाडौं – पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ७का सुखबाट विश्वकर्माको छोरा वर्ष ५९ को डिल बहादुर विश्वकर्मा मृगौला पीडितलाई अनुज्ञ फाउन्डेसनबाट ५०००हजार सहयोग प्राप्त भएको छ। निजको आर्थिक स्थिति साह्रै कमजोर भएको हुनाले उपचारमा...बाँकी