काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो...बाँकी
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणले आइतबार एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स थप ५ वर्षका लागि नवीकरण गरेको हो।...बाँकी
लिस्बन। पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ। दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको २ सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत...बाँकी
कर्णाली। चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन्। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो। हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका...बाँकी
कर्णाली। भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो। आयोजना निर्माणका लागि...बाँकी
काठमाडौं – जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक भीम बहादुर श्रेष्ठ साउन महिनाको पुलिस अफ द मन्थ भए। श्रेष्ठले विभिन्न अपराधहरुको सफतापूर्वक अनुसन्धान गर्नुका साथै पेन्डिङमा रहेका मुद्दाहरू फर्छ्यौट समेत गरेका थिए। उनलेे पछिल्लो...बाँकी
बाँके। एमजीले आफ्नो सफल एसयूभीको मूल्यमा भारी कटौती गरेको छ। नेपालगञ्जका लागी एमजीको आधिकारिक बिक्रेता किसान ट्रेडिङ कन्सनका मार्केटिङ मेनेजर संयोग जंग शाहले दिएको जानकारी अनुसार जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजारबाट ४६ लाख...बाँकी
काठमाडौं। वीरगंजमा सवा एक करोडभन्दा बढी मूल्यको औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ। ती सामाग्रीको बिलबीजक नभएको प्रहरीले जनाएको छ। बरामद सामानको मूल्य एक करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ रहेको छ। जिल्ला...बाँकी
धादिङ। कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन्। धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती...बाँकी
काठमाडौँ। पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका झण्डै १४ सय नेपालीहरूले ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले १ हजार ३ सय ७८ जना नेपालीले ज्यान गुमाएका हुन। वैदेशिक...बाँकी