दैलेख – जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि दुल्लु नगरपालिका ५,८ का किसान चिन्तित बनेका छन्। मुख्य खाद्यबालीका रूपमा रहेको मकै बालि लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्। मकैको घोगा...बाँकी
मेगराज खड्का रुकुम – भालूको आक्रमणमा बालक घाइते आर्थिक कमजोरको कारणले उपचारको लागि रकम सहयोग गरिदिनहुन परिवारले अनुरोध गरेका छन । रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर १ लुकुम गाउँका फुर्माण पुनका छोरा १६ वर्षिय कैलाश...बाँकी
काठमाडौं – भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका २ अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि...बाँकी
काठमाडौ – एलएलसी परीक्षाको प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहर भएका दीपकराज जोशीको प्रमाणपत्र सक्कली भएको पाइएको छ । प्राप्त जानकारीअनुसार परीक्षा नियन्त्रण कार्यालयको मार्क लेजरमा जोशी २०२९...बाँकी
काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको ४ महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन- मूल्यांकनपछि उनी अन्ततः चितवनमा अडिएका छन् । ललितपुरको गोदावरीमा...बाँकी
जाजरकोट – जाजरकोटमा गएको पहिरोमा परी आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले पीडित परिवारलाई जनही १ लाखको चेक हस्तान्तरण गरेका छन् । गत...बाँकी
सन्जिब कुमार राई/काठमाडौं – नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ । निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर...बाँकी
गंगा बराल, काठमाडौं – आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसूरमा आजीवन कारावास हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा ४१ मा जन्मकैदसम्वन्धी व्यवस्था राखिएको छ । यसमा लेखिएको छ ‘यस...बाँकी
काठमाडौँ – निर्वाचनका बेला जनतालाई झुक्याउन घरघरमा पाइपलाइनबाट ग्याँस पुर्याउने दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्को भाँच्न नसकिरहेको बेला कांग्रेसबाट निर्वाचित एक जना मेयरले जनताको चुल्हो–चुल्होमा पाइपलाइनबाट ग्याँस पुर्याएका छन् । ओलीको स्टाइलमा कुनै...बाँकी
विराटनगर – गाउँपालिकालाई आफन्त भर्ती गर्ने केन्द्र बनाएको भन्दै कटहरीका अध्यक्ष र उपाध्यक्ष आलोचित भएका छन् । गाँउपालिकाका प्रमुख रामकुमार कामतले आफ्नै छोरीलाई जागिर दिलाएको र उपप्रमुख मन्जिताकुमारी सरदारले आफ्ना भिनाजुलाई जागिर दिलाएपछि आलोचित बन्नु...बाँकी