News Portal

  • गृहपृष्ठ समाचार, समाज

    जाजरकोटमा पहिरोले घर बगाउदा ८ जनाको मृत्यु, १ जना बेपत्ता

    जाजरकोट – जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना घाइते छन् भने एकजना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी...बाँकी

    एम.जि.एम मकाउका नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई १ लाख आर्थिक सहयोग

    कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान...बाँकी

    तपाइको आजको राशिफल : बि.स. २०७५ साल श्रावण २० गते आइतवार, तदअनुसार अगष्ट ५, २०१८

     – ज्यो.प. नारायणप्रसाद दुलाल मेष कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वृष अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका...बाँकी

    होमबहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई

    कमल सिंह, कुवेत। युएई – सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमालीसंचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका...बाँकी

    कार्यालय प्रमुख दाहालसहित ४ जना प्रक्राउ

    तेह्रथुम – लालीगुराँस नगरपालिका तेह्रथुमको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिदाको दिन घुम्न...बाँकी

    अपिल लामा सिगापुरको पढाइ छोडेर हिमाली जिल्ला मनाङमा माछापालनमै ब्यस्त

    मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै...बाँकी

    मोरङमा लागू अाैषध सहित २ जना पक्राउ

    रबिन्द्र बराल, माेरङकाे सुनर्सि नगरपालिका ७ स्थित डाईनियाँ सिक्टि सडक खण्ड अन्तर्गत हर्चनगडि शनिबार दिउसाे डाईनिया अाउदै गरेको अवस्थामा लागुअाैषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काे १३ प ६६८ नम्बरको माेटरसाईकलमा सवार...बाँकी

    डब्लु डब्लु जे सुर्खेतको अध्यक्षमा भण्डारीलाई चयन गर्दै ९ सदस्यीय कार्यसमिति गठन !

    सुर्खेत – क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे शाखा सुर्खेतको अध्यक्षमा लक्ष्मी भण्डारी चयन भएकी छन् । डब्लु डब्लु जे शाखा सुर्खेतको शनिवार सम्पन्न पाँचौ अधिवेशनले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता भण्डारीको अध्यक्षतामा ९ सदस्यीय...बाँकी

    बुढेसकालमा छुट्टिएका परीयार दम्पत्ति : एउटै घरमा बेग्लाबेग्लै भान्सा

    विकास मरहट्ट गोरखा – बुढेसकालको सहारा श्रीमान श्रीमती भन्छन् । तर गोरखा नगरपालिका-४ फिनामका परियार दम्पति भने बुढेसकालमा पनि छुट्टएिर बसेका छन् । ढुङ्गा माटोको सानो झुपडीमा बस्छन् उनीहरु, तर अलग अलग । उनीहरु आ-आफ्नै...बाँकी

    आज २०७५ साल श्रावण १९ गते शनिवार, तदअनुसार अगष्ट ४, २०१८

                – ज्यो.प. नारायणप्रसाद दुलाल मेष – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशेष यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको...बाँकी