News Portal

  • गृहपृष्ठ समाचार, समाज

    नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

    काठमाडौं, जेठ २५ – नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधारका कार्यलाई तीव्रता दिइँदै गर्दा आगामी सोमबार अर्थात् जेठ २६ गतेदेखि पाँच दिनका लागि यो सडक बन्द गरिने भएको छ। नागढुंगा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जारी...बाँकी

    आजको राशिफल

    आज जेठ २५, २०८२ (जुन ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशि भएका व्यक्तिहरूको लागि निर्णयात्मक र प्रभावशाली रहने संकेत...बाँकी

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको सामुदायिक वेबसाइटको प्रकाशन पुन: सुरु गरिएको छ। विभिन्न कारणले लामो समयदेखि निष्क्रिय रहेको उक्त प्लेटफर्म शुक्रबार (६ जुन २०२५) देखि...बाँकी

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रु ५ लाख सहयोग गर्ने भएको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको...बाँकी

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको आत्मबल र आन्तरिक इच्छाशक्तिको उच्चतम प्रयोग हुने दिन हो।...बाँकी

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित तीनदिने सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न भएको छ। उक्त तालिम रंगेली, सुनविर्षी, रतुवामाई र धनपालथान गाउँपालिकाका विभिन्न सहकारी संस्थाहरूलाई...बाँकी

    रंगेली प्रहरीले शान्ति सुरक्षामा चासो नदिएको आरोप, पुनः ट्रान्सफर्मर चोरी

    मोरङ, जेठ २३  — इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी काठमाडौंबाट सरुवा भएर आएको दुई महिना नपुग्दै सुरक्षा चुनौती थपिएको छ। स्थानीयवासीका अनुसार रंगेली क्षेत्रमा विगतमा सामान्य चोरीका घटना मात्र हुँदै आएका थिए।...बाँकी

    सुनवर्षीमा सवारी दुर्घटना: नविनको मृत्यु

    मोरङ, जेठ २३ — सुनवर्षी नगरपालिका–९, मलढैया स्थित झपडतल–डाइनिया हुलाकी सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। झपडतलबाट डाइनिया तर्फ जाँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा बिग्रिएर रोकिएको...बाँकी

    विश्व वातावरण दिवस धूमधामका साथ मनाइयो

    मोरङ, जेठ २३ – कानेपोखरी–३ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालय, हरकपुरले विशेष कार्यक्रम गरी विश्व वातावरण दिवस २०२५ जुन ५ मनाएको छ। ‘प्लास्टिक प्रदूषण न्यूनीकरण, हामी सबैको दायित्व’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा...बाँकी

    गैरआवासीय नेपालीका लागि छुट्टै नागरिकता विधेयक आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, जेठ २३ – सरकारले गैरआवासीय नेपाली (NRN) हरूको दीर्घकालीन मागलाई सम्बोधन गर्न छुट्टै नागरिकता विधेयकको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। गृहमन्त्री रमेश लेखकले शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...बाँकी