News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल भदौ २ गतेको राशिफल

आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष जातकका लागि उर्जा र साहसको दिन बन्नेछ। बिहानदेखि नै...बाँकी

१० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका उच्च स्रोतका अनुसार गोर्खालीमाथि बैंकिङ्ग कसुरको अभियोग छ। उनीमाथि...बाँकी

रवि लामिछाने नख्खु जेलमा सरुवा, पहिलो रात अन्य कैदीसहित बिताउनुपर्यो, ‘सिंगल रुम’ तर सुविधा सीमित

काठमाडौं, भदौ १ – भैरहवा कारागारबाट नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेको पहिलो रात सहज रहन सकेन। उनलाई अन्य ४१४ जना कैदीसहित ब्लकमा राख्नुपरेको थियो। समर्थकहरू चिन्तित छन् कि जेल सरुवा गर्दा कठिनाइ...बाँकी

विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको छ। अब अध्यागमन (इमिग्रेशन) जाँच पार गर्न यात्रुहरूले कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार...बाँकी

आज २०८२ साल भदौ १ गतेको राशिफल

आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिका जातकहरूका लागि दिन मिश्रित तर सम्भावनाले भरिएको छ। बिहानको...बाँकी

आज २०८२ साल साउन ३१ गतेको राशिफल

आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकका लागि आजको दिन मिश्रित तर फलप्रद रहन सक्नेछ।...बाँकी

कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। कुवेतको...बाँकी

बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, रोक १५ भदौसम्म...बाँकी

सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्। सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार आज प्रतिवेदन...बाँकी

विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत फेरि चर्चाको केन्द्रमा छिन्। बुधबार सार्वजनिक भएको गीत शुक्रबार दिउँसोसम्म युट्युबमा करिब २५ लाख भ्युज पुगेको छ। यो गीत ‘पुतलीको...बाँकी