News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    सेन्चुरी रेमिट् युएईद्वारा राहत सहयोग वितरण

    रामप्रसाद ढुंगेल/युएई – नेपाल राष्ट्र बैंकबाट “क” वर्गको मान्यता पाएको सेन्चुरी बैंकको प्रोडक्ट सेन्चुरी रेमिटले कोरोना भाइरसको फैलावतबाट सिर्जित समस्यामा परेका युएईमा कार्यरत नेपालीहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ। सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश...बाँकी

    खोटाङका विभिन्न चार स्थानमा अस्पताल बन्ने

    खोटाङ। खोटाङ जिल्लाका विभिन्न चारवटा गाउपालिकाहरुमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ, भने जिल्लाका एउटै मात्र रहेको जिल्ला अस्पताल समेत स्तरोन्नति हुने भएको छ। केपिलासगढी गाउपालिकाको बाक्सिलामा करिब ३ करोड ७० लाख बराबरको अस्पताल, ऐसेलुखर्क...बाँकी

    जाजरकोट हिडेका दुई पत्रकारलाई गृहमन्त्रीको आदेश भन्दै सल्यानमै रोकेपछी…

    सल्यान – गृहमन्त्री राम बहादुर थापाको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जान रोकिएको छ। ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टीङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको बालुवासंग्रही रोकिएको हो। राष्ट्रिय...बाँकी

    प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्षलाई यस्तो मुद्दा

    रुकुम – प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ। स्थानीयलाई साथमा लिएर उनले प्रहरीमाथि कुटपिट र चौकीमै आक्रमण गरेका थिए। मंगलबार साँझ करिब ८ बजे प्रहरीले...बाँकी

    आज वि.सं.२०७७ साल जेठ २३ गते शुक्रवारको राशिफल

    सन् २०२० जुन ५ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ...बाँकी

    क्‍वारेन्टाइनमा जातीय विभेद, दलितले पकाएको खाना बहिष्कार

    अर्घाखाँची – अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन्। मालारानी गाउँपालिका-४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो। वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना...बाँकी

    कैद सजायको अधिकार प्रदेश सरकार र स्थानीय तहले तोक्न नपाउने

    काठमाडौं – प्रदेश र स्थानीय तहले कैद सजाय हुने कुनै पनि विषयमा कानुन बनाउन नपाउने भएका छन्। कैद सजाय तोक्ने सम्बन्धी विषयमा संघले मात्रे कानुन बनाउन पाउनेगरी सरकारले ल्याएको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध...बाँकी

    नेपालमा कोरोनाबाट १० को मृत्यु, २ सय ९० डिस्चार्ज !

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। भारतबाट ५ दिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी...बाँकी

    धरानको आगलागी नियन्त्रणमा, आमाछोरीको शव जलेको अबस्थामा भेटिए

    धरान। धरान उपमहानगरपालिका धरान १५ स्थित स्विमिङ पुल पछाडी रहेको नरबहादुर श्रेष्ठको धरबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । बिहीबार बिहान भएको आगलागीमा नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय...बाँकी

    दिनेश प्रतिष्ठानका नाममा दिएको जग्गा अबैधानिक भएको खुलासा

    सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको घण्टाघर पार्कसँग जोडिएको जग्गा क्याप्टेन दिनेश प्रतिष्ठानलार्इ दिएको अबैधानिक खुलासा भएको छ। सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा क्याप्टेन दिनेश प्रतिष्ठानलाई दिएपछि यसको चौतर्फी बिरोध भइरहेको छ।...बाँकी