News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ६ गते आइतबार, तदअनुसार २०१९ जनवरी २० तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा...बाँकी

प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधरणले ज्यान दिएर गर्नुपर्ने ?

जनकपुरधाम : प्रदेश नम्बर २ को धनुषामा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण अनाहकमा दुई यूवाको ज्यान गएको छ । धनुषा  जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा छोइदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु...बाँकी

दर्शन ठकुरी समाज कुवेतले गर्‍यो राजदूत हमाल दम्पतीलाई “दर्शन अभिनन्दन”

कुवेत, १९ जनवरी : जातियताको सस्था दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । शुक्रबार कुवेतको खैतानस्थित होटल...बाँकी

नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव सम्पन्न

कुवेत  : नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव भब्य रुपमा सम्पन्न गरेको हो...बाँकी

सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी

सुर्खेत : वन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ । आज विहान सुर्खेतको पश्चिम वडिचौरमा र सुर्खेतको सत्तरीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको...बाँकी

माननीयले गाडी फिर्ता गरेर रिक्सा चढेर फर्किए घर

बुटवल : प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडि संसद सचिवालयमा फिर्ता गर्नु भएको छ् । प्रदेश पाच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता...बाँकी

छिन्चुजाजरकोट मुख्य सडकमा कालोपत्र उप्किएर बन्यो पानीको ताल, सम्बन्धित निकाय बेखबर

जाजरकोट : छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । २ वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ५ गते शनिबार, तदअनुसार २०१९ जनवरी १९ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्।...बाँकी

लुम्बिनी समाज नेपाल कुवेतले मार्च १५ मा अतिथि कलाकारका साथमा वार्षिकोत्सव मनाउने

कुवेत : लुम्बिनी समाज नेपाल कुवेतले आउदो मार्च १५ तारिख शुक्रबारका दिन समाजको छैटौं वार्षिकोत्सव मनाउने भएको समाजका महासचिब नेत्र पेमी मगरले जानकारी दिएका छन। सो समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष...बाँकी

विश्व बैंकको नेपाललाई सुझाव : शैक्षिक गुणस्तर वृद्धि गर

काठमाडौं– विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ । शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको हो । शिक्षाको पहुँच विस्तारमा...बाँकी