News Portal

गृहपृष्ठ समाचार, समाज

बनगाड कुपिण्डेले जेष्ठ नागरिकको लागि योजना वनाई अघि वढ्ने

दुर्गा वि.सी. सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले जेष्ठ नागरिकहरुसँग शुक्रबार अन्र्तक्रियामुखि कार्यक्रम गरेको छ। आफ्नो नगरमा रहेका जेष्ठ नागरिकहरु विभिन्न खाले घरायसी समस्या हुने गरेकाले जेष्ठ नागरिकको हेरचाहा र बाबुआमा प्रति छोराछोरीले दाईत्व वोध नगर्ने भएकाले...बाँकी

यौन हिंसा कम गर्न आत्मरक्षा तालिमको आयोजना

लक्ष्मी भण्डारी/सुर्खेत वीरेन्द्रनगर,१६ जेठ : पछिल्लो समय महिला तथा बालवालिकामाथी हिंसाका घटनाहरु बढ्दै गइरहेको भन्दै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको छ। महिला तथा किशोरीहरु माथि हुने यौन हिंसाका घटनाहरु कम गर्न विश्व खाद्य...बाँकी

पाँचथर हत्याकाण्ड : मानबहादुरको संलग्नता छैन भन्दै मिडियामा आए आफन्त (भिडियो सहित)

पाँचथर, १६ जेठ : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको हत्यामा ज्वाई भनिएका मानबहादुर माखिमको संलग्नता हुनै नसक्ने भन्दै उनका आफन्त मौसम लिम्बू माखिमले बताएका छन। मौषमले भनेका छन्, एक...बाँकी

इलाममा गोरु चोरेर काट्ने २ जना पक्राउ

इलाम, १६ जेठ : गोठको गोरु चोरेर काट्ने दुई जना व्यक्ति इलाममा पक्राउ परेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका ३ का कमलदास चौहान र रेमन लुङ्गेली बुधबार पक्राउ परेका हुन् । उनीहरुले स्थानीय मनकुमारी राईको...बाँकी

चोरी भएका मोबाइलको IMEI नम्बरको आधारमा चाेर पक्राउ गर्न सफल रंगेली प्रहरी

रबिन्द्र बराल जेठ १५ बुधबार : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा चैत्र २४ गते अाईतबार राति राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा चाेरी भएको थियोे। प्रहरीले ब्यापकरुपमा चाेरकाे खाेजि कार्य गरे पछि...बाँकी

जनआन्दोलनमा ४ छोरा गुमाएकी बेसहारा आमाको पिडा !

हेटौंडा, १५ जेठ : ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’...बाँकी

कानेपाेखरी रंगेली सडक कालोपत्रे सुरु, गेउरीया पुलअझै अलपत्र !

रबिन्द्र बराल जेठ,१५ बुधबार : माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल अझै अलपत्र अबस्थामा रहेको छ। २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता...बाँकी

एनआरएनए कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सर्‍यो

कुवेत, २९ मे : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सारिएको बताइएको छ। आउदो महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने तय भएको थियो तर उक्त दिनमै एनसिसि बहराइनको पनि राष्ट्रिय...बाँकी

डाक्टर बन्ने लक्ष्य बोकेका प्रज्वलले बम बिस्पोटनमा ज्यान गुमाए

काठमाडौँ, १४ जेठ : आइतबार साँझ ५ बजेतिर सत्य थापा काठमाडौं मलको क्याफेमा कफी पिइरहेका थिए। मोबाइलमा नेत्रविक्रम चन्दनिकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा पर्‍यो जस्तो छ। घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ रे।...बाँकी

ब्राजिलको अमेजनस राज्यको एक कारागारमा ४२ कैदी मृत फेला

ब्राजिल, २८ मे : उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन्। अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन्। ब्राजिलका सरकारी अधिकारीहरुका...बाँकी