News Portal

गृहपृष्ठ आर्थिक, समाचार, समाज

चीनको ताक्लाकोटमा काम गर्दै आएका २ हजार हुम्लाबासीको रोजगार गुम्दै

राजन रावत सिमकोट, २० जेठ : चीनको ताक्लाकोटमा काम गर्दै आएका २ हजार हुम्लाबासीको रोजगारी गुम्ने भएको छ । केही दिन अघि ताक्लाकोटमा चिनीया युवतीको हत्या आरोप हुम्लाका युवा माथि लाग्दा अन्य सबै कामदारलाई नेपाल...बाँकी

काठमाडौंमा अमेरिकी सेना र प्रहरीबिच अनुभव आदानप्रदान

काठमाडौं : सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी,...बाँकी

दर्शन सांगीतिक धमाका २०१९ को तयारी पुरा, अतिथि कलाकार बुधबार दिउँसो आइपुग्ने

कुवेत, २ जुन : दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको “दर्शन सांगीतिक धमाका २०१९” को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक...बाँकी

नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १९ मा अतिथि कलाकारका साथ उत्सव मनाउने

कुवेत, २ जुन : नुवाकोट धादिङ रसुवा समाज कुवेतले आगामी जुलाई १९ तारिख शुक्रबारका दिन अतिथि कलाकारहरु नेपालको पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा प्रथम बार्षिक उत्सब साथमा मनाउने भएको छ।...बाँकी

सिम्तामा नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न

दुर्गा वि.सी. सुर्खेतको सिम्ता गाउँपालिकामा ३ दिने नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सिम्ता गाउँपालिकाको आयोजनामा युवा परिषद सुर्खेतको समन्वय र शुसासन प्रबन्धनका लागि युवा सिम्ता सुर्खेतको सहकार्यमा तालिम सञ्चालन...बाँकी

कुवेतका ३ किराती संस्थाको सयुक्त कार्यक्रम साकेला उभौलीको तयारी पुरा

कुवेत, २ जुन : कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको...बाँकी

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सेप्टेम्बर २० मा रबि ओड र चक्र बमका साथ उत्सव मनाउने

कुवेत, २ जुन : सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड...बाँकी

नेपाली जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन संगै सांस्कृतिक कार्यक्रमको तयारी पुरा

कुवेत, १ जुन : “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा...बाँकी

सरकारले ल्याएको बजेटप्रति सत्तारढकै नेताको असन्तुष्टि किन ?

काठमाडौं – सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले असन्तुष्टी जनाएका छन् । सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हुन्...बाँकी

बाबुराम र उपेन्द्रले भने, संविधान संशोधन नभए सडक आन्दोलनमा जाने

बाँके-समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन् । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले...बाँकी