News Portal

गृहपृष्ठ समाचार, समाज

चौरजहारीले लियो आगामी नीति कार्यक्रमका बिषयमा सल्लाह सुझाव

ज्ञानु गौतम/रुकुम : आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट, निति तथा कार्यक्रमका बिषयमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर स्थित राजनितिक दल, संघसंस्था एवं अन्य सरोकारवालासँग छलफल गरेको छ। चौरजहारी नगरपालिकाको सभा हलमा आज भएको बजेट...बाँकी

कतारमा प्रकृति पुजक किरातीले उभौली चाड मनाए 

दोहा, १० जुन : कतारमा स्थापित किराती सस्थाहरु किरात राई यायोक्खा शाखा, सुनुवार सेवा समाज शाखा र किरात याक्थुम चुम्लुङ कतारले विगतमा झै यस पटक पनि चकृय प्रणाली अनुरुप किरातीहरुको महान उभौली चाड साकेला उभौली,...बाँकी

सिम्ता गाउँपालिकाको पुर्व वजेट छलफलसँगै निती तथा कार्यक्रम सार्वजनिक

दुर्गा वि.सी. जेठ २७ सोमबार : सुर्खेतको सिम्ता गाउँपालिकाले निती कार्यक्रम तथा वजेटको पुर्व छलफल कार्यक्रम गरेको छ । सिम्ता गाउँपालिकाले सरोकारवाला निकाय, जनप्रतिनीधी, विषगत शाखा, राजनैतकि दलहरुसँग आगमी वजेटका विषयमा सुझाव मागेको छ ।...बाँकी

तिज बिशेष सांगीतिक कार्यक्रममा गायिका पुर्णकला बिसि कुवेत आउदै

कुवेत, १० जुन : कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेतले नारीहरुको महान पर्व हरितालिका तिज भब्यताका साथ मनाउने भएको छ। सांस्कृतिक मञ्चले बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि आगामी ३० अगस्ट...बाँकी

तामाङ समाज युएईको आयोजनामा तेस्रो प्रस्तुति एसएमएस धमाका हुदै

मानसिङ गुरुङ “मानु कोन्मे” युएई, ९ जुन : तामाङ समाज युएईले आउदो २०१९ जुलाई ५ तारीख शुक्रबार दिनको ठिक २ बजे देखि युएईको राजधानी आबुधाबीको मलायली समाज हल मुसाफामा सांगीतिक मनोरञ्जनका साथ सामाजिक कार्यमा योगदान...बाँकी

नवजात शिशुलाई बेवारिसे फालेर बेपत्ता भएकी माया पक्राउ

मोरङ, २५ जेठ : मोरङको उर्लाबारी नगरपालिका – ६ को मावा खोला किनारस्थित काँसघारीमा नवजात शिशु फाल्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रवार पक्राउ गरेको छ । गत चैत २५ गते भेटिएको शिशुलाई उर्लाबारी प्रहरीले...बाँकी

पानी भर्न रातभर जागराम, मुहान सुकेपछि सिंगो बजारको एउटै धारो

दुर्गा वि.सी. सल्लीबजार, २५ जेठ : पश्चिम सल्यानको सल्लीबजारका स्थानीय खानेपानीको लागि रातभर जागराम वस्ने गरेका छन् । खानेपानीको मुहान सुकेपछि पानी भर्नको लागि बजारवासि रातभर पालो कुरेर पानी भर्ने गरेका छन् । सल्लीबजारमा वर्षेनी...बाँकी

दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव तथा सांगीतिक धमाका सम्पन्न

कुवेत, ८ जुन : “ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौँ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडी बढौं“ भन्ने मुलनाराका साथ स्थापना भयको दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ । हिजो ७...बाँकी

तीनवटा किराती संस्थाहरुले बिविध कार्यक्रमको साथ साकेला उभौली मनाए कुवेतमा

कुवेतमा तीनवटा किरातीहरु संस्थाले बिविध कार्यक्रमका साथ साकेला उभौली मनाए कुवेत – कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने...बाँकी

गंगाजमुना गाउँपालिकाकाे स्वास्थ्य क्षेत्रमा सुधार हुँदै

धादिङ : गंगाजमुना गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनु भएको छ ।भौगोलिक विकटता भएपनि सबै क्षेत्रमा स्वास्थ्यको पहँच पु¥याउनको लागि आफु लागि रहेको बताउनु भएको छ । नीलकण्ठ एफ.एमबाट प्रसारण हुँदै...बाँकी