News Portal

इलाममा गोरु चोरेर काट्ने २ जना पक्राउ

हिमाली संचार संवाददाता
४७४ पटक

इलाम, १६ जेठ : गोठको गोरु चोरेर काट्ने दुई जना व्यक्ति इलाममा पक्राउ परेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका ३ का कमलदास चौहान र रेमन लुङ्गेली बुधबार पक्राउ परेका हुन् ।

उनीहरुले स्थानीय मनकुमारी राईको गोठमा बाँधेको गोरु चोरेर काटेका थिए। चौहान र लुङ्गेलीले सोहि ठाउँका धनबहादुर राईको घरमा काट्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

धन कुमार राई भने फरार रहेकोले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुबैजनलाई जिल्ला अदालतमा म्यादथप गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...