काठमाडाैं, १६ भदाै : सर्वसाधारणलाई ऋण दिएवापत नक्कली कागज बनाएर ठगेको अभियोगमा सर्लाहीकाे मलंगवा नगरपालिका-४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका छन्। प्रदेशीलाई आइतबार साँझ ८ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको...बाँकी
आरपी सहयात्री भदौ, १५ आइतबार : झापाली समाज युएईकी आजिवन सदस्य पुजा भेटवालले आफ्नो कान्छो छोरा आशिस पाठकको भदौ १२ गते परेको जन्मदिनको पावन अवसरमा असहाय बालबालिकाहरुको शिक्षामा समर्पित झापाली समाज युएईले स्थापना गर्न लागेको...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि...बाँकी
कुवेत, ३१ अगस्ट : सन २०२२ मा कतारमा अायोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो १४ः२० बजे कुवेत अाइपुग्दैछ। नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट आइतबार दिउँसो...बाँकी
दुर्गा वि.सी./सल्यान, १४ भदौ : सल्यानको सल्लीवजारबाट गर्चेतर्फ जाँदै गरेको ना ४ ख ६३८७ नं. को बसको छतबाट खसेर बन्गाड कुपिण्डे नगरपालिका ६ लाम्पाटाका ३० बर्षका तेज वहादुर थापा गम्घीर घाईते भएका छन्। थापा सल्ली-रुकुम...बाँकी
रबिन्द्र बराल भदौ १४ शनिबार : मोरङको रंगेली नगरपालिका वार्डन–७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन। ७० वर्षिया मायादेवी ३० वर्षिया छोरी गिता र ४० वर्षिय...बाँकी
कोरिया, ३० अगस्ट : दक्षिण कोरियामा गत शनिबार र आइतबार एशिया कल्चर फेस्टिवलमा भिजिट नेपाल २०२० को प्रचारप्रसार गरिएको छ। कोरियाको राजधानी सौलस्थित हेह्वामा हजारौं कोरियन साथै एसियन मुलुक सामु नेपाली झन्डा, नेपाली गीतसंगीत र...बाँकी
आरपी सहयात्री युएई, ३० अगस्ट : वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेतका पुस्कर परियारलाई नेपाली कांग्रेसको वैदेशिक सम्पर्क शाखा नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ। आफ्नो साथमा रहेको पासपोर्ट हराएका परियार विगत ३...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि...बाँकी
नारायण खड्का/दाङ, १२ भदौ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको नेतृत्वमा गएको टोलीले बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा उनीमाथि हातपात गरेको...बाँकी