News Portal

गृहपृष्ठ Breaking News, जीवनशैली, मुख्य खबर, समाचार, समाज

मृगौला पीडित बिकको उपचारमा समस्या, सहयोगको अपिल !

काठमाडौं, २० भदौ : दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि सहयोगको अपिल गरिएको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी नेपालीहरुमा...बाँकी

सिंगापुरबाट प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किँदै

काठमाडौं, २० भदौ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट शुक्रबार स्वदेश फर्किँदैछन्। उनका प्रेस सल्लाहाकार डा.कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए। स्वास्थ्य स्थिति बुझ्न...बाँकी

ग्रामीण सुधारमा अख्तियार लाग्यो, साधारणसभा अन्यौलमा..

विराटनगर, १९ भदौ : मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यायल इटहरीले लगेको छ। सामूदायिक वनमा लाखौं रुपियाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले भदौ...बाँकी

कुकुर मार्ने मेयरले भिडियो सार्वजनिक गर्ने बिष्टलाई धम्क्याए !

काठमाडौं – कुकुरलाई बर्वरतापूर्वक मारेर चर्चामा आएका खोटाङ् जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजाल र उनका कर्मचारीहरूले कुकुर मारेको भिडियो सार्वजनिक गर्ने बाजिन्द्र बिष्टलाई ज्यान मार्ने धम्की दिएका छन्। मेयर रिजालको आदेशमा...बाँकी

कुवेत र नेपाल बिचको खेल भाेलि साँझ कैफान स्टुडियममा हुने

कुवेत – फिफा विश्वकपको छनौट खेल भाेलि बिहीबार नेपालले कुवेतसंग कुवेतको कैफान स्टुडियममा कुवेतको स्थानिय समय अनुसार साँझ ७:४५ बजेदेखि प्रतिस्पर्धा गर्नेछन। उक्त खेलमा खेलाडिहरुलाई हौसला प्रदान गर्न कुवेतमा हुनुहुने सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ...बाँकी

मन्त्री भट्टराईसँग जर्मनीका राजदूतको भेट

काठमाडाैं, १८ भदाै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियान्ड, नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जामिए लेजेले मंगलबार भेेेटघाट गर्नुभएको छ। उहाँहरुले...बाँकी

तस्करीमा संग्लन नेकपाका मेयर, भन्सार छलेर भित्र्याइएका ३ ट्रक राजस्वद्वारा बरामद

काठमाडौं, १७ भदौ : रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी सामान आयात हुने गरेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्कासँग सेटिङ मिलाएर भित्र्याइएका ३ वटा मालवाहक कन्टेनर राजस्व अनुसन्धान विभागले बरामद गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे...बाँकी

मेडिकल कलेजका विद्यार्थी पक्राउ

काठमाडौं : चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा -यालीसहित प्रर्दशन गरेका छन् । प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन्। मकवानपुर घर...बाँकी

नेपालमा उत्पादित बस्तुको बर्मामा प्रदर्शनी

काठमाडाैं, १७ भदाै : सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल(एससिडब्लुइसी)सँग आबद्ध एक टोली नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्माको याङ्गनतर्फ प्रस्थान गरेको छ। बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला...बाँकी

चितवनमा शुक्रबारदेखि डेङ्गु किट छैन !

चितवन, १६ भदाै : भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ। महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट...बाँकी