News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

रतुवा खोलाको पक्कि पुल मुनि बाँसको पुलबाट स्थानीय आवतजावत, उच्च जोखिम

रबिन्द्र बराल/मोरङ – मोरङ र झापा जिल्लाको सिमानामा रहेको रतुवा खोलामा अहिले पुल मुनि अर्को पुल देख्न सकिन्छ। झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको  रतुवामाई नगरपालिकाको बिचमा रहेको रतुवाखोलामा अहिले पुल मुनिबाट मोरङको स्थानीयले बाँसको पुल...बाँकी

बेलायतमा फेरी एक महिना लकडाउनको घोषणा

एजेन्सी – बेलायतमा फेरी एक महिना लकडाउन घोषणा गरिएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ तारिखदेखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी...बाँकी

धरानमा १३ जना कोरोना संक्रमित, १ जना संक्रमितको मृत्यु

धरान –  धरान उपमहानगरपालिका धरानमा शनिवार साँझ थप १३ जना कोरोना संक्रमित थपिएका छन् भने वडा नं. ९ का १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिवार साँझ धरानमा थप १३ जना कोरोना संक्रमित थपिएसँगै...बाँकी

टेकु अस्पतालले पनि माग्यो कोरोना संक्रमितसँग धरौटी

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना...बाँकी

सार्वजनिक सवारी साधनमा भाडादर नटाँसे कारबाही गर्ने – ट्राफिक प्रहरी

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो । सार्वजनिक...बाँकी

रियलको जितमा बेन्जिमाको दुई गोल

स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता टोली रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार भएको खेलमा रियलले हुयस्काललाई ४–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले...बाँकी

सिरहामा आफ्नै आमा कुट्ने  पक्राउ

काठमाडौं  -आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई...बाँकी

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौं ७ जना, भक्तपुर र झापाका ३/३ जना, ललितपुर, मारेङ, नवलपुर र दाङका २/२ जनाको मृत्यु...बाँकी

झापाको हल्दिबारीबाट एक लाख मुल्य बराबरको पटका बरामद

झापा – झापाको मेचीनगर नगरपालिका-१५ हल्दिबारीबाट नेपाल प्रहरीले एक लाख मुल्य बराबरको पटका बरामद गरेको छ । इलाका प्रहरी कार्यालयमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी...बाँकी

पानी तान्ने मोटर चलाउदा करेन्ट लागेर एक महिलाको मृत्यु

उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका-२...बाँकी