News Portal

गृहपृष्ठ समाचार, समाज

जवरजस्ती करणी आरोपमा दुईजना पक्राउ

रौतहट– जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ...बाँकी

काठमाडौ‌ महानगरले रोक्यो नि:शुल्क खाना खुवाउने अभियान

काठमाडौं -काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका...बाँकी

कोरोना संक्रमणको जोखिम बढेसँगै रसुवामा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

काठमाडौं-जिल्ला प्रशासन कार्यालय रसुवाले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ। कोरोना संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत एक जना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएकाले मंगलबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै...बाँकी

नक्क्ली डिएसपी परे प्रहरीको फन्दामा

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...बाँकी

प्रेसको कार्यालय नखुलेको गाडीले ठक्कर दिएपछि..

सुर्खेत – बा ६ च ४०५६ नम्बरको प्रेस लेखेको गाडीले बा २२ च ८७६६ नम्बरको गाडीलाइ आइतबार साँझ ठक्कर दियो । मुगुबाट फर्किदै गरेको उक्त प्रेस गाडीले सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा नजिकै ठक्कर दिएको हो। जिल्ला...बाँकी

पुजाको प्रसाद खाँदा रंगेलीमा ४० भन्दा बढि बिरामी

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टु दत्तको घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढि बिरामी परेका छन। कोजाग्रत पुर्णिमाको दिन बङ्गालि समुदायले प्रत्येक बर्ष पुर्णिामाको राति लक्ष्मी पुजा गर्ने...बाँकी

कर्णाली चामल काण्ड: शर्माविरुद्ध कालोबजारी मुद्दा

सुर्खेत – मुगुको कालै पठाउनुपर्नेमा भक्तपुर पठाउन लागेको आशंकामा बरामद चामलका मालिक वासुदेव शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाएको छ। एसपी राजेन्द्र भट्टले...बाँकी

वैदेशिक रोजगारी: रोकिए सवा लाख श्रमिक, ६ अर्ब रूपैयाँ फस्यो !

काठमाडौँ – कोरोना महामारी बढ्न थालेपछि वैदेशिक रोजगारीमा जानबाट रोकिएका १ लाख १५ हजार नेपाली श्रमिकले लगानी गरेको झन्डै ६ अर्ब रुपैयाँ फसेको छ। उनीहरू गन्तव्य देशमा जानेबारे अझै टुंगो छैन। चैत पहिलो सातासम्म उड्ने...बाँकी

कालीगण्डकीमा बञ्जीजम्पको औपाचरिक शुरु

पोखरा – कालीगण्डकीको खोचमा द क्लिफ प्रालिले आजदेखि औद्पचारिक रुपमा बञ्जीजम्प सञ्चालनमा ल्याएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५ सय मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालनमा ल्याएका...बाँकी

कोरोना महामारीका कारण धनकुटामा देउसी भैलो खेल्न रोक

धनकुटा – धनकुटा जिल्लामा कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको छ । समुदाय स्तरमा कोरोना भाइसर संक्रमण बढीरहेको भन्दै त्सको जोखिम न्यूनीकरण गर्ने भन्दै दिपावलीको समयमा देउसी भैलो खेल्न...बाँकी