News Portal

गृहपृष्ठ आर्थिक, समाचार

पेट्रोल–डिजेल मट्टितेलकााे मूल्य फेरि बढ्यो

काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य...बाँकी

क्विक रेस्यु टिम नेपालले रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रबिन्द्र बराल -कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै क्विक रेस्यु टिम नेपालले रंगेली काेविट अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पछिल्लो समयमा स्वास्थ्य संस्था आइसोलेसन ,संक्रमितहरुको घर मानिसहरुको चहपहल वढी हुने अन्य सार्वजनिक स्थानहरुमा...बाँकी

राउन्ड टेबल-१५ द्वारा रंगेलीका अतिविपन्न परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण

रबिन्द्र बराल– माेरङकाे विराटनगरमा स्थापना भएको सेन्ट्रल राउन्ड टेबल-१५ द्वारा अतिविपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । कोभिड १९ महामारीको समयमा लागेको निषेधाज्ञाले गर्दा दैनिकी ज्यालादारी मजदुर हरुकाे घरमा आर्थिक अवस्था कमजोर भएको...बाँकी

ग्लोबल आइएमई संस्थाले रंगेली कोभिड अस्पताललाई आर्थिक सहयोग

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली कोभिड अस्पताललाई दोस्रो चरणको कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा कोरोना भाइरस नियन्त्रण तथा व्याबस्थापनका लागि ग्लोबल आइएमई संस्थाले रंगेली कोभिड अस्पताललाई २५ हजार आर्थिक सहयोग...बाँकी

वरियता नमिलेर छोडेको हुँ, जिम्मेवारीबाट भागेको होइन : त्रिपाठी

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् हेरफेरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठी दोहोरिएनन्। आफूभन्दा जुनियर तीन जना उपप्रधानमन्त्री बन्ने भएपछि आफू मन्त्री नबन्ने निश्कर्षमा पुगेको त्रिपाठीले हिमालीसंचारलाई जानकारी दिए। “वरियता नमिल्ने भएपछि के एउटा मन्त्रीको...बाँकी

राजेन्द्र महतोले उपप्रधानमन्त्रीको कार्यभार समाल्दै

काठमाण्डौ – नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गगठन गरेको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्रीसहित १७ सदस्य...बाँकी

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षबाट को-को हुने भए मन्त्री? आजै सपथ

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ आज राती ८ बजे राखिएको छ । जसपा महन्त ठाकुर स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान...बाँकी

काठमाडौंको न्युरोडबाट १५ जुवाडे पक्राउ

काठमाडौं – न्युरोडको पाकु क्षेत्रबाट १३ लाख बढी रकमसहित १५ जना जुवाडे पक्राउ परेका छन्। एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन। पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले...बाँकी

रौतहटमा प्रेम पत्र पठाएको आरोपमा युवकमाथि कुटपिट

रौतहट – रौतहटमा एक युवकमाथि कुटपिट भएको छ। युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको सेतोपाटीले खबर लेखेको छ। यो घटना बिहीबारको हो। युवकलाई अर्का एक पुरूषले...बाँकी

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना, नेपालमा छुट्टै भेरियन्ट नभेटिएको दाबी

प्रशान्त वली, काठमाडौं – सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ। सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो। पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८०...बाँकी