News Portal

गृहपृष्ठ Flash News, समाचार

सुनसरीमा गाेली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

सुनसरी–   हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षकाे गाेली हानी हत्या भएको छ । भारतबाट आएको हतियारधारी समूहले  रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी...बाँकी

तपाईंको राशिफल : २०७५ साल  आश्विन ४ गते बिहिवार, तदअनुसार सेप्टेम्बर २० ,२०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल मेष आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । वृष आँटेको र ताकेको कार्य पुरा होला ।...बाँकी

पर्यटक भिसामा खाडी: अध्यागमनबाटै हुन्छ मानव तस्करको ‘सेटिङ’

जनकराज सापकोटा काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका तीन युवतीलाई भदौ ३० मा दिल्ली विमानस्थलस्थित अध्यागमनले फर्काइदियो । एयर इन्डियामार्फत दिल्ली पुगेका विष्णु बिटालु, सुजाता कुमाल र ममता सुनवारलाई भारतीय...बाँकी

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन् । चीनमा उत्साहित हुँदै भ्रमणमा निस्केका प्रचण्डलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले...बाँकी

संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

कृष्ण प्रसाद अधिकारी दुल्लु : दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको द्रोणाचल क्याम्पसले बिरामीलाई फलफुल बितरण गरी संविधान दिवस मनाएको छ । जनताका प्रतिनिधिद्वारा जारी गरेको विश्वकै उत्कृष्ट संविधान दिवसको अवसरमा दुल्लु अस्पतालमा रहेका करीब २२...बाँकी

उपराष्ट्रपति पुन चीनको राजधानी छेन्दुमा, यान वि पिङले गरे स्वागत

चीन  – चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् । उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए । उपराष्ट्रपति पुनसँग आज...बाँकी

काँग्रेसका ११ आरोप : संविधान कार्यान्वयनमा यसरी चुक्यो सरकार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा वर्तमान केपी ओली नेतृत्वको सरकार चुकेको बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ३ तहको निर्वाचन सम्पन्न भएर कार्यान्वयनको ऐतिहासिक चरण पुरा भएपनि  निर्वाचनले संस्थागत गरेको संविधानको...बाँकी

मलेसियामा विषाक्त मदिरा प्रकरण : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ६ नेपालीको मृत्यु भएको पुष्टी

मलेसियामा– मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ । यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको...बाँकी

आज संविधान दिवस ! २०७५ साल आश्विन ३ गते बुधवारको राशिफल

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ । वृष सामान हराउने वा चोरी हुने भयछ ।...बाँकी

सिन्धुपाल्चोकमा छिमेकी देवरले भाउजूलाई गर्भ बोकाएर फरार भएपछि…

सिन्धुपाल्चोक – श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो। यता श्रीमतीको पेटमा भने ४ महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र ४ छोरीलाई श्रीमतीको जिम्मा लगाएर...बाँकी