News Portal

संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

हिमाली संचार संवाददाता
७१९ पटक

कृष्ण प्रसाद अधिकारी
दुल्लु : दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको द्रोणाचल क्याम्पसले बिरामीलाई फलफुल बितरण गरी संविधान दिवस मनाएको छ ।

जनताका प्रतिनिधिद्वारा जारी गरेको विश्वकै उत्कृष्ट संविधान दिवसको अवसरमा दुल्लु अस्पतालमा रहेका करीब २२ जना बिरामीलाई फलफुल बितरण गर्दै द्रोणचल क्याम्पसका क्याम्पस प्रमुख नेन्द्र बोहोराले यस्तो विशेष दिनको अवसरमा यस्ता कार्यले समाजमा जनचेतना दिनेभएकोले आफुले सुरुवात गरेको भन्दै सबैले यसतर्फ ध्यानदिनुपर्ने बताउनुभएको थियो ।

उक्त फलफुल बितरण कार्यक्रममा द्रोणाचल क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियन, पुर्व बिद्यार्थी संघका सम्पुर्ण कमीटि सहित करीब ४० जनाको सहभागीता रहेको स्वतन्त्र विद्यार्थी युनियन द्रोणचल क्याम्पसका कार्यबहाक अध्यक्ष निरक कार्कीले जानकारी दिएका छन । भने यस्तै बुधबार साझ ६ बजे दुल्लुको किर्तीखम्ब चौकमा दिप प्रज्वलन गरेको पुर्व बिद्यार्थी संघका अध्यक्ष जितेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...