ललितपुर : ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा...बाँकी
काठमाडौं – नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट...बाँकी
कुवेत १८ सेप्टेम्बर – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि.क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका – २ लम्सुङका प्रेम बि.क. को छोरा नजिन बि.क. को अाँखामा बिगत पाँच...बाँकी
सिरहा– सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् । भदौ १ गते देखि जारी भएको...बाँकी
कृष्ण प्रसाद अधिकारी भगवतिमाइ : दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ४ मा वडा स्तरिय समाज सुधार युवा क्लव गठन गरीएकोे छ । समाजमा रहेका हरेक कामलाई एक जना ब्यक्तिको पहलमा केही हुन नक्ने भएकोले...बाँकी
२ असोज, काठमाडौं – प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् । वृष जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब...बाँकी
संखुवासभा – स्थानीय तहको निर्वाचन भएको एक बर्ष वित्न नपाउँदै जनप्रतिनिधी माथि जनताको विश्वास धरमराउँन थालेको छ । लामो समय देखि स्थानीय तह जनप्रतिनिधी विहिन अवस्थामा निर्वाचन मार्फत प्रतिनिधी आएसँगै प्रसाशनिक काम सहजता र विकास...बाँकी
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले...बाँकी
काठमाडौं -पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्याे। निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी...बाँकी