News Portal

बन्दमा चालकनै उत्रिए

हिमाली संचार संवाददाता
६७४ पटक

सिरहा–  सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् ।

भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाउने र असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई फिर्ता गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...