News Portal

गृहपृष्ठ विज्ञान-प्रविधि, समाचार

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने

काठमाडौँ– सञ्चार तथा   सूचना        प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल...बाँकी

निर्मला हत्या प्रकरणः ६ प्रहरी निलम्बित तर, रोकिएन आन्दोलन

३१ भदौ, काठमाडौं – गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन रोकिएको छैन । कञ्चनपुरकी १३ वर्षीया बालिका...बाँकी

रिक्सामा रमाउँदै किशोरी

प्रदेश १   स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्दै गरेकी १४ वर्षीया रिता कार्की विद्यालयबाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्यान्डिल सामाउँछिन् । विद्यालय जानुअघिको समय पनि उनको त्यसरी नै बित्छ । ५ महिनादेखि रिताको...बाँकी

एक युवा जो नेपाललाई ‘सडक मानव विहीन बनाउन चाहन्छन्

काठमाडौं-  तपाईंले सडकमा मानसिक सन्तुलन गुमाएका मान्छेहरू, वृद्ध भएर वा अपाङ्ग भएर अथवा कुनै रोगको उपचार गर्न नसकेर सडकमै माग्ने र सडकमै खाने, बस्ने अलपत्र अवस्थामा मानिसहरू पक्कै देख्नुभएको होला । सडकमा यसरी अलपत्र अवस्थामा...बाँकी

अमेरिकामा आफूविरुद्ध प्रदर्शन भएपछि बाबुरामको आयो यस्तो प्रतिक्रिया

काठमाडौं–   नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री       डा. बाबुराम भट्टराईले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको समाचारप्रति आपत्ति जनाएका छन् । अमेरिकामा एक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका थिए ।...बाँकी

तपाईंको राशिफल : २०७५ साल भाद्र ३१ गते आइतवार, तदअनुसार सेप्टेम्बर १६ ,२०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ । वृष कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ...बाँकी

सुर्खेतमा दुई बस ठोक्किँदा ४३ घाइते

सुर्खेत – रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस...बाँकी

हुम्लाको नेप्का गाउँमा पहिरो जाँदा २ को मृत्यु ४ घाईते

अर्जुन बोहरा/हुम्ला – चंखेली गाउँपालिका ५ को नेक्पा गाउँ नजिकैको खोलापारी भन्ने वनमा माथिबाट सुख्खा पहिरो जादाँ २ जानको ज्यान गएको छ भने ४ जान वालवालिका सख्त घाईते भएका छन । पहिरोमा छोपिएर २४ वर्षिय...बाँकी

मौलिक हकसम्बन्धी सबै विधेयक दुई दिनभित्र पारित हुने

काठमाडौं -मौलिक हक कार्यान्वयन गर्न बनाउनु पर्ने सबै विधेयक संघीय संसदले सोमबारसम्म पारित गर्ने भएको छ । असोज २ सम्म १५ वटा विधेयक पारित गर्नु पर्ने सरकारलाई बाध्यता छ । संविधान जारी भएको तीन वर्षभित्र...बाँकी

उपराष्ट्रपति पुन पनि चीन जाँदै

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । पुन ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्नेछन् । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनको पहिलो वैदेशिक भ्रमण...बाँकी