News Portal

दैलेखको भगवतिमाईमा समाज सुधार युवा क्लव गठन

हिमाली संचार संवाददाता
८४६ पटक

कृष्ण प्रसाद अधिकारी
भगवतिमाइ : दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ४ मा वडा स्तरिय समाज सुधार युवा क्लव गठन गरीएकोे छ ।

समाजमा रहेका हरेक कामलाई एक जना ब्यक्तिको पहलमा केही हुन नक्ने भएकोले समाजमा भएका बिकृति बिसंगति बिरुद्ध आवाज उठाउँन तथा गाउँपालिकामा हुने गरेका हरेक कामलाई सहज बनाउँन तथा गाउँमा भएका सामाजिक काममा युवाको सहभागिता जनाउने उद्देश्य राखी भगवतिमाई गाउँपालिका वडा नं ४मा जनप्रतिनिधिहरुलाई बोलाएर वडा अध्यक्ष कृष्ण बहादुर थापाको सहभागितामा समाज सुधार युवा क्लव गठन गरीएको हो ।

उक्त युवा क्लवको अध्यक्ष टोपेन्द्र केसि., उपाध्यक्ष मैनसरा वली, कोषाध्यक्ष पृथ्वी बहादुर रोकाय, सचिव खड्क प्रसाद अधिकारी सहसचिब टिका अधिकारी सदस्यमा दिनेश बि.सि, दुर्ग प्रसाद अधिकारी, प्रतिभा थापा, केसर के.सी, सबिता शाही र मिलन बिश्वकर्मा हुने गरी साबिकको जगनाथ गाबिसका ९ वटै वडाबाट सहभागी हुने गरी ११ सदस्य  भगवतिमाई समाज सुधार युवा क्लब जगनाथ गठन गरीएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...